जनक बिष्ट- संघीय लोकसेवा आयोग बाट 1 नम्बरमा सिफारिस हुन सफल विद्यार्थी Himalayan मा अनुभव सुनाउदै ।
Автор: Chandra Prakash Rokaya-Himalayan Agriculture Ins.
Загружено: 2025-12-14
Просмотров: 78
संघीय लोकसेवा आयोग काठमाडौले लियको कृषि ना.प्रा.स. मा 1 नम्बरमा लिखित तथा मौखिक परिक्षा बाट नाम निकालि सिफारिस हुन सफल विद्यार्थी Janak Bist. जुन बेला 1 वटा कोटाको मात्र लोकसेवा आयोगले बिज्ञापन गरेको थियो । हाल केन्द्रिय कृषि प्रयोगशाला हरिहरभवनमा कार्यरत हुनुहुन्छ
यो Group बाट सिफारिस हुन सफल विद्यार्थी
1. जनक बिष्ट - संघ ना.प्रा.स.
2. दिपक जोशी - सुदुरपशिम चौथो तह
3. सम्झना नेपाली - बाग्मती प्रदेश पाँचौ तह
4. उमेश फडेरा - संघ प्रा.स.
5. ललित क्षेत्री - लुम्बिनी पाँचौ तह
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: