Timi bina New Nepali love song ||Ashok Dong Tamang
Автор: Ashok lama (Dong)
Загружено: 2025-11-16
Просмотров: 171
तिमी बिना”
Verse:
बिदाइको त्यो मोडमा
तिम्रो हात छोड्नै गाह्रो पर्यो
कति कुरा मनमै राखेर
टाढा देशतिर हिड्नै पर्यो
Chorus:
तिमी बिना… मनले मान्दैन
सास चलेझैँ लाग्छ तर
जीवन भने रोकिएझैँ छ बिनै तिमी
रातैभरि तिम्रो याद बग्छ
निद्रा पनि आउँदैन
म टाढा भएपनि माया तिम्रै छ, सधैं…
Verse 2:
विमानबाट हेर्दा
शहरका बत्तीहरू टाढिँदै गइरहे
त्यही उज्यालाभित्र
तिम्रो अनुहारै मात्र देखिरहे
Ending:
म फर्कन्छु एकदिन
तिम्रो काखमै बसेर रोएर
कहिल्यै नछोड्ने वाचा लिएर…
तिमी बिना अधुरो छु म ❤️
कृपया Like, Share, Comment र Subscribe गर्न नबिर्सिनुहोस् 🙏
तपाईँको समर्थनले नै हामीलाई अझ राम्रो सामग्री ल्याउन प्रेरित गर्छ।
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: