Популярное

Музыка Кино и Анимация Автомобили Животные Спорт Путешествия Игры Юмор

Интересные видео

2025 Сериалы Трейлеры Новости Как сделать Видеоуроки Diy своими руками

Топ запросов

смотреть а4 schoolboy runaway турецкий сериал смотреть мультфильмы эдисон
dTub
Скачать

[Nepali] क्रिसमस येशूज्यूको जन्मदिन होइन | परमेश्वरको मण्डली विश्व सुसमाचार समाज

Автор: Church of God TUBE

Загружено: 2022-04-18

Просмотров: 19755

Описание:

सारा संसारले क्रिसमसलाई येशूज्यूको जन्मदिनको रूपमा मनाइरहेको छ । तर बाइबलमा येशूज्यू जन्मनुभएको मिति उल्लेख गरिएको छैन । केवल भेडाको रखवाली गर्नेहरूले येशूज्यूलाई दण्डवत् गरे भनेर लेखिएको छ ।(लूक २:८)
चिसो हिउँदमा त राती भेडाहरूको रखवाली गर्न पनि असम्भव हुन्छ । के साँच्चै येशूज्यू डिसेम्बर २५मा जन्मनुभएको थियो होला र ? सुरुका ख्रीष्टियानहरूले येशूज्यूको जन्मदिन मनाएका थिएनन् । त्यसोभए यो क्रिसमस कहाँबाट उत्पन्न भएको होला ? डिसेम्बर २५, क्रिसमस ...
“डिसेम्बर २५चाहिँ येशूज्यूको जन्मदिन होइनकि सूर्यको जन्मदिन हो । क्रिसमसचाहिँ प्राचिन अन्यजातिहरूको सूर्यको चाडबाट उत्पत्ति भएको हो ।” [Encyclopedia Britannica]
‘हँ ? क्रिसमस प्राचिन अन्यजातिहरूको सूर्यको चाडबाट उत्पत्ति भएको रे ?’
“प्राचिन रोममा डिसेम्बर १७ देखि २४ तारिखसम्म मनाइने स्याटरनालीआ भन्ने चाड थियो ।” [History of Christian church]
“यो चाडमा मानिसहरू धन-सम्पत्ति र सामाजिक प्रतिष्ठाको परवाह नगरी मोजमज्जामा लिप्त हुन्थे ।” [History of Christian church]

‘होइन ! कसरी यस्तो हुन सक्छ र !!! डिसेम्बर २५ क्रिसमस, येशूज्यूको जन्मदिन होइन !!!
“डिसेम्बर २५, दिन लम्बिन शुरू हुने यो दिन, सूर्य-देवता ‘मिथ्रा’को जन्मदिन थियो ।” [Encyclopedia Britannica]
‘सूर्य-देवता मिथ्रा’प्रतिको विश्वास तोडेको निहुँमा रोमन क्याथोलिकले ‘सूर्य-देवताको जन्मदिन’लाई येशूज्यूको जन्मदिनको रूपमा परिवर्तन गरेर चाडको आनन्द मनाए । [The Golden Bough by James G. Frazer]

“क्रिसमस ट्री, अन्यजातिको वृक्षपूजाबाट उत्पत्ति भएको हो ।” [Encyclopedia Britannica]
“रातो सुट लगाएको र सेतो दाह्रि भएको सान्टा क्लसको तस्वीरचाहिँ सन् १९३१मा कोका-कोलाको विज्ञापनबाट उत्पत्ति भएको हो ।” [Illustrated by Haddon Sundblom]
मण्डलीहरूलाई क्रिसमस येशूज्यूको जन्मदिन होइन भन्ने कुरा राम्ररी थाहा छ । तैपनि क्रिसमस येशूज्यूको जन्मदिन हो भनेर तिनीहरू अझै झूट बोलीरहेका छन् । ख्रीष्टियानहरू यो यथार्थताप्रति पूर्ण रूपमा अन्धो भएर जिइरहेका छन् ।

“क्रिसमस डिसेम्बर २५मा मान्न थालिएको चाहिँ सन् ३५४ पछि हो ।” [World Book Encyclopedia]
सन् ३५४ पछि ? येशूज्यू, चेलाहरू र प्रेरितहरू कसैले पनि क्रिसमस कहिल्यै मनाएका थिएनन् ।
“क्रिसमस परमेश्वरको आज्ञा पनि होइन र यो बाइबलमा आधारित पनि छैन ।” [Cyclopedia of Biblical, Theological and Ecclesiastical Literature]

तिनीहरूले सूर्य-देवताको जन्मदिनलाई येशूज्यूको जन्मदिनको रूपमा परिवर्तन गरे । यो साँच्चै डरलाग्दो कुरा हो !

बाइबलमा, मानिसले बनाएको आज्ञा पालन गर्नुचाहिँ परमेश्वरलाई व्यर्थमा उपासना गर्नु हो भनिएको छ । (मत्ती १५:९)
अन्यजातिको रीतिरिवाजअनुसार चल्दा इस्राएलीहरूले विनाश भोगेको त्यस्ता असंख्य इतिहासहरू बाइबलमा अभिलेख गरिएको छ (इज ११:८-१२)।
सीनैको उजाड-स्थानमा मूर्तिलाई पूजा गर्दै तिनीहरूले यहोवा परमेश्वरलाई पूजिरहेका छौं भन्ठनेका थिए । (प्रस ३२:१-६)

उत्तर इस्राएलका यारोबामले पनि आफ्नो इच्छाअनुसार तोकेको महिनामा चाड मानेर परमेश्वरको सेवा गरिरहेको दाबी गरेका थिए । (१ राज १२:२५-३३)
तर मूर्तिपूजा गरेका तिनीहरू सबै जना नष्ट भए ।
त्यसै गरी येशूज्यूको सेवा गरेको दाबी गर्दै क्रिसमस मान्नु पनि मूर्तिपूजा हो, र मूर्तिपूजाको अन्तिम परिणाम भनेकै विनाश हो । दोस्रो आगमनका ख्रीष्ट, आन साङ होङज्यूले स्थापना गर्नुभएको परमेश्वरको मण्डलीले चाहिँ बाइबलमा अभिलेख नगरिएको सूर्य-देवताको जन्मदिन, क्रिसमस मनाउँदैन ।

[ यस श्रव्यदृश्यको सर्वाधिकार परमेश्वरको मण्डली विश्व सुसमाचार समाजसँग छ । अनुमतिविना प्रतिलिपि वा वितरण गर्न निषेध छ । ]

〖World Mission Society Church of God〗https://watv.org
〖WATV Media Cast〗 https://watvmedia.org/ne
〖Church of God Introduction〗https://introwmscog.com

[Nepali] क्रिसमस येशूज्यूको जन्मदिन होइन | परमेश्वरको मण्डली विश्व सुसमाचार समाज

Поделиться в:

Доступные форматы для скачивания:

Скачать видео mp4

  • Информация по загрузке:

Скачать аудио mp3

Похожие видео

पश्चात्तापको प्रमाण | परमेश्वरको मण्डली, आन साङ होङ, माता परमेश्वर

पश्चात्तापको प्रमाण | परमेश्वरको मण्डली, आन साङ होङ, माता परमेश्वर

पवित्र आत्मा र दुलहीकहाँ आओ | परमेश्वरको मण्डली विश्व सुसमाचार समाज

पवित्र आत्मा र दुलहीकहाँ आओ | परमेश्वरको मण्डली विश्व सुसमाचार समाज

CHRISTIANS TAKE OVER LONDON | THIS NATION BELONGS TO JESUS

CHRISTIANS TAKE OVER LONDON | THIS NATION BELONGS TO JESUS

[सियोन क्याम्पेन] मन निराश हुँदा - राजा शाऊलबाट शिक्षा, परमेश्वरको मण्डली विश्व सुसमाचार समाज

[सियोन क्याम्पेन] मन निराश हुँदा - राजा शाऊलबाट शिक्षा, परमेश्वरको मण्डली विश्व सुसमाचार समाज

[WeLoveU] आमाको मनद्वारा कोही पनि अपहेलित नहुने हर्षपूर्ण संसार बनाऔं | जाङ गिल जा

[WeLoveU] आमाको मनद्वारा कोही पनि अपहेलित नहुने हर्षपूर्ण संसार बनाऔं | जाङ गिल जा

स्वर्गीय माता र स्वर्गीय सन्तानहरू | परमेश्वरको मण्डली विश्व सुसमाचार समाज

स्वर्गीय माता र स्वर्गीय सन्तानहरू | परमेश्वरको मण्डली विश्व सुसमाचार समाज

The Church of God Established on the Foundation of the Apostles | Church of God

The Church of God Established on the Foundation of the Apostles | Church of God

[FactPlus] जीवनको सुन्दर परिवर्तन | परमेश्वरको मण्डली विश्व सुसमाचार समाज

[FactPlus] जीवनको सुन्दर परिवर्तन | परमेश्वरको मण्डली विश्व सुसमाचार समाज

मिसनको निम्ति जिउनू” भन्नुहुने पिता | परमेश्वरको मण्डली, आन साङ होङ, माता परमेश्वर

मिसनको निम्ति जिउनू” भन्नुहुने पिता | परमेश्वरको मण्डली, आन साङ होङ, माता परमेश्वर

[말씀과 판서] 죄 사함의 비밀과 안상홍님 | 하나님의교회 세계복음선교협회

[말씀과 판서] 죄 사함의 비밀과 안상홍님 | 하나님의교회 세계복음선교협회

योना र यहोशू | परमेश्वरको मण्डली

योना र यहोशू | परमेश्वरको मण्डली

[말씀과 판서] 천국 가족과 지상 가족 | 하나님의교회 세계복음선교협회

[말씀과 판서] 천국 가족과 지상 가족 | 하나님의교회 세계복음선교협회

निस्तार-चाड र नयाँ करार | परमेश्वरको मण्डली, आन साङ होङ, माता परमेश्वर

निस्तार-चाड र नयाँ करार | परमेश्वरको मण्डली, आन साङ होङ, माता परमेश्वर

ज्योति र अन्धकार | परमेश्वरको मण्डली विश्व सुसमाचार समाज

ज्योति र अन्धकार | परमेश्वरको मण्डली विश्व सुसमाचार समाज

[सियोन क्याम्पेन] गल्तीलाई ढाकछोप गर्ने सुन्दर मन, परमेश्वरको मण्डली विश्व सुसमाचार समाज

[सियोन क्याम्पेन] गल्तीलाई ढाकछोप गर्ने सुन्दर मन, परमेश्वरको मण्डली विश्व सुसमाचार समाज

परमेश्वरको मण्डलीमा उत्तर भेटियो

परमेश्वरको मण्डलीमा उत्तर भेटियो

बाबेलको धरहरा #tower of #babelan #nepalibiblestory #bibleverse

बाबेलको धरहरा #tower of #babelan #nepalibiblestory #bibleverse

[Cristo Ahnsahnghong] Capítulo 4 Sobre anjos

[Cristo Ahnsahnghong] Capítulo 4 Sobre anjos

यरूशलेमको महिमा सारा संसारमा सुनाऔं ! | परमेश्वरको मण्डली विश्व सुसमाचार समाज

यरूशलेमको महिमा सारा संसारमा सुनाऔं ! | परमेश्वरको मण्डली विश्व सुसमाचार समाज

येशूज्यूको जीवन र वातावरण | परमेश्वरको मण्डली विश्व सुसमाचार समाज

येशूज्यूको जीवन र वातावरण | परमेश्वरको मण्डली विश्व सुसमाचार समाज

© 2025 dtub. Все права защищены.



  • Контакты
  • О нас
  • Политика конфиденциальности



Контакты для правообладателей: [email protected]