Anbookheireni hatbazar/आँबुखैरेनी हाटबजार
Автор: Homestaykhabar
Загружено: 2026-01-10
Просмотров: 194
आँबुखैरेनी हाटबजार केवल किनबेचको स्थान होइन—
यो चुनौतीको बीचबाट जन्मिएको किसान, उपभोक्ता र स्थानीय सरकारको साझा सपना हो।
हाटबजार सुरु गर्नु अघि अनेक प्रश्न थिए—
👉 किसान आउँछन् कि आउँदैनन्?
👉 उत्पादन कसरी बिक्री हुन्छ?
👉 उपभोक्ताले किसानले ल्याएको सामान साँच्चै जैविक (Organic) हो भन्नेमा कसरी ढुक्क हुने?
यी सबै चुनौतीका बीच आँबुखैरेनी गाउँपालिकाले किसानलाई बजारसम्म ल्याउन निुसुल्क धुवानी (यातायात) को व्यवस्था,हावापानी र स्थानअनुसार बाली पात्रो निर्माण,कृषक समूह गठन,र उत्पादन नबिके पनि गाउँपालिकाले नै कृषि उपज खरिद गर्ने व्यवस्था गर्दै
हाटबजारलाई भरोसाको केन्द्र बनाएको छ।
वि.सं. २०७६/११/२९ देखि ९ रोपनी ८ आना जग्गा वार्षिक रु. २,४७,५०० भाडामा लिएर
करिब रु. ३० लाख बराबरको भौतिक संरचना निर्माण गरी
व्यवस्थित रूपमा हाटबजार सञ्चालन गरिएको छ।
यो डकुमेन्ट्रीले
🌾 किसानको संघर्ष
🤝 स्थानीय सरकारको पहल
🥬 जैविक उत्पादनप्रतिको भरोसा
🏡 गाउँमै सम्भावना सिर्जना गर्ने कथा
सबैलाई एउटै कथामा बाँधेर प्रस्तुत गर्दछ।
यदि तपाईं नेपाली ग्रामीण विकास, कृषि, हाटबजार र आत्मनिर्भर गाउँ मा चासो राख्नुहुन्छ भने
यो भिडियो तपाईंका लागि हो।
🔔 Subscribe & Support
नेपालका गाउँ–गाउँका हाटबजार, होमस्टे, किसान र ग्रामीण सम्भावना को कथा हेर्न
👉 Subscribe गर्नुहोस्
👉 भिडियो Like, Comment र Share गर्न नबिर्सनुहोस्।
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: