दाउन्ने सडक खण्डको अवस्था (बुटवल देखि नारायणघाट)
Автор: HighwaysHimalayas
Загружено: 2025-11-27
Просмотров: 180
बुटवलदेखि नारायणघाटसम्म (पूर्व–पश्चिम महेन्द्र राजमार्ग) को यो सडक अहिले विस्तारका कारण निर्माण हुँदैछ। अहिले सडक धेरै धुलो हुन्छ, उबड–खाबड र चिप्लो पनि छ। बीच–बीचमा ठूलो ट्राफिक जाम पर्न सक्छ। हल्का सवारी र दुईपांग्रे चलाउनेहरूले निर्माणस्थलका ठूला मेसिन र गाडीहरूबाट विशेष सावधानी अपनाउनुपर्छ।
This is the highway between Butwal and Narayanghat (East–West Mahendra Highway), which is currently under construction due to road expansion. The condition of the road is dusty, bumpy, and slippery, and you may experience heavy traffic jams. Light vehicles and two-wheelers should always be cautious of heavy machinery and construction vehicles in the area.
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: