Chhath 2081
Автор: Ncell
Загружено: 2024-11-12
Просмотров: 490
सूर्य भगवान र छठी माईको पूजा आराधना गर्दै यो वर्ष पनि इतिहास, आस्था, परिवार र विश्वासको मिलन हुने छठ पर्व देशभर हर्षोल्लासका साथ मनाइयो ।
आउनुहोस् एकैछिन् हेरौं आत्मीयता र आफ्नोपनले भरिपूर्ण छठ पर्वका झलकहरु समेटिएको यो भिडियो ।
#Chhath #ChhathPuja #Nepal #Culture #BeautifulNepal #HereForYou
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: