NPL-2 मा ६५.५ लाखको Omoda कारका लागि ५ दाबेदार : बिनोद, रोहित र सन्दीपबीच कडा प्रतिस्पर्धा ||
Автор: KGA Nepal
Загружено: 2025-12-12
Просмотров: 9600
NPL-2 को सबैभन्दा ठूलो आकर्षण ६५।५ लाख मूल्यको Omoda कार हो, र अहिले यो पुरस्कार आफ्नो नाममा लेखाउन पाँच प्रमुख खेलाडीहरूको दाबी झन कडा बन्दै गएको छ । बिनोद भण्डारी, रोहित पौडेल, सन्दीप लामिछाने, अविनास बोहरा र दिपेन्द्र सिंह ऐरी—यी पाँचै खेलाडीले लिग चरणदेखि नै दमदार प्रदर्शन गर्दै शीर्ष दाबेदारको सूचीमा आफ्नो नाम राखेका छन् ।
#nepalcricketupdates #nepalicricketnewstoday #cricketnewsnepal #NPL2 #OmodaCar #BinodBhandari #RohitPaudel #SandeepLamichhane #DipendraSinghAiree #AvinashBohora #NepalCricket #CricketNepal #SportsNews #NPLNepal #CarRaceNPL #Top5Contenders #CricketUpdate
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: