तपाईंका सपनाहरु बनाउनुहोस् पाठ 3
Автор: Harvest Kidz Online - Nepali
Загружено: 2025-10-26
Просмотров: 1242
हाम्रो श्रृंखला, BYD - BUILD YOUR DREAMS (तपाईंका सपनाहरु बनाउनुहोस्) - याद राख्नुहोस्, उहाँ परमेश्वर नै हुनुहुन्छ जसले हाम्रो हृदयमा सपनाहरू राख्नुहुन्छ र ती सपनाहरू साकार पार्न हामीलाई मार्गदर्शन गर्नुहुन्छ। 😊
हाम्रो बाइबल स्मृति पदले हामीलाई भन्छ, "यसकारण जसरी ख्रीष्टलाई तिमीहरूले ग्रहण गर्यौ, त्यसरी नै उहाँमा जीवन बिताओ।
धन्यवाद दिनमा प्रशस्त हुँदै, तिमीहरूलाई शिक्षा दिएबमोजिम उहाँमा जरा गाडिएका र निर्माण भएका र विश्वासमा दह्रिला भएका होओ।" कलस्सी २:६-७
WTD लाई सम्झेर तपाईंका सपनाहरु बनाउनुहोस्
W - परमेश्वरको वचन 📖
T - उहाँमाथि भरोसा राख्नुहोस् 🙏🏻
D - परमेश्वरको वचनले भनेको कुरा गर्नुहोस् 👍🏻
हाम्रा सपना र जीवनलाई परमेश्वरमा निर्माण गरौं! ❤
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: