परमेश्वरको आज्ञा र मानिसको विधि | परमेश्वरको मण्डली, आन साङ होङ, माता परमेश्वर
Автор: परमेश्वरको मण्डली विश्व सुसमाचार समाज
Загружено: 2023-01-04
Просмотров: 10385
[मानिसका विधिहरू मान्नेहरूका निम्ति
छाप लगाएर बन्द गरिएको ‘बाइबल’]
मोशाको व्यवस्था र परमेश्वरको व्यवस्थाबारे
सधैँ अध्ययन गरेका मानिसहरूले १,९०० वर्षअघि
मसीहको रूपमा आउनुभएका ख्रीष्टलाई ग्रहण गरेनन् ।
त्योचाहिँ तिनीहरूले मानिसको नियम मानेका हुँदा
तिनीहरूबाट बुद्धि र चतुऱ्याइँ लोप भएकोले हो ।
अर्को शब्दमा भन्नुपर्दा, तिनीहरूका निम्ति
बाइबल छाप लगाइएको पुस्तकका वचन भएकोले हो ।
[परमेश्वरका आज्ञाहरू मान्ने ‘परमेश्वरको मण्डली’]
वर्तमान समयमा धेरै मानिसहरूले मानिसका विधिहरू मानिरहेका छन्,
तर मुक्तिचाहिँ त्यो मण्डलीलाई मात्र दिइन्छ जसले
परमेश्वरका आज्ञाहरू मान्छ र पवित्र आत्माको युगमा
मुक्तिदाताको रूपमा आउनुभएका आन साङ होङज्यू र
स्वर्गीय मातालाई विश्वास गर्छ ।
[ यस श्रव्यदृश्यको सर्वाधिकार परमेश्वरको मण्डली विश्व सुसमाचार समाजसँग छ । अनुमतिविना प्रतिलिपि वा वितरण गर्न निषेध छ । ]
〖World Mission Society Church of God〗https://watv.org
〖WATV Media Cast〗 https://watvmedia.org/ne
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: