maya chha dherei (माया छ धेरै ) bibek shrestha orginal song
Автор: Bibek Shrestha
Загружено: 2026-01-14
Просмотров: 30
maya chha dherei (माया छ धेरै ) bibek shrestha orginal song
song writing :- @bibekshresthanews
song lyrics :-
( माया छ धेरै
तिमि प्रति सधै
टाढा गएनि तिमि
सम्झनामा आहुछौ सधै ! ) x2
छाडि गयौ तिमि
दुनियामा मलाइ एक्लै
म पनि आहुछु छिटो नै
तिमि भको सन्सारमा ......
( दैबको खेल पनि अचम्मको छ !
माया गर्नेहरुको नै बिछोड गराउछौ !
जिउदो हुदा नि
जिउदो लास बनाउछौ ! )x2
दुख त सहुला
तर तिम्रो याद भुलाउन के गरु
तिमि नै भनन प्रिय
आफुलाइ कसरि सम्हालु ......
( माया छ धेरै
तिमि प्रति सधै
टाढा गएनि तिमि
सम्झनामा आहुछौ सधै ! ) x2
छाडि गयौ तिमि
दुनियामा मलाइ एक्लै
म पनि आहुछु छिटो नै
तिमि भको सन्सारमा ......
#dharan #bibekshresthanews #highlights #nepalisong
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: