आफूसित आफै दङ्ग Self-Satisfaction | Rambabu Subedi | Dipak Sharma | Acharya Gopal | Children Song
Автор: Rambabu Subedi
Загружено: 2025-02-11
Просмотров: 248066
Respectfully Dedicated to all the Children of the World
विश्वका सम्पूर्ण बालबालिकाहरूमा सादर समर्पण
बालगीत परियोजनाअन्तर्गत निर्माण भएको प्रस्तुत शैक्षिक चेतनामूलक बालगीत “आफूसित आफै दङ्ग”ले बालबालिकालाई आफ्नो काम आफै गर्नुपर्छ | समयको महत्त्व बुझ्नुपर्छ, स्वस्थ रहनुपर्छ, फुर्तिलो हुनुपर्छ भन्ने सिकाउन प्रेरित गर्दछ | रामबाबु सुवेदी सुप्रसिद्ध कवि तथा गीतकार हुनुहुन्छ। वहाँका बालगीतहरू नेपाली विद्यालयका पाठ्यक्रममा समावेश गरिएका छन् ।
गीत शिर्षक
आफूसित आफै दङ्ग
गीतकार
रामबाबु सुवेदी
सङ्गीतकार
दीपक शर्मा
गायन
इधा विष्ट
अभिन्या घिमिरे
आइशा पिया
युग श्रेष्ठ
सुजीभ सापकोटा
रिवान शाक्य
सङ्गीत संयोजक / मिक्सिङ
नरेन्द्र वियोगी
रेकर्डिष्ट
समीर कार्की
स्टुडियो
वेभ स्टुडियो, काठमाडौँ
विशेष आभार
हितेष कार्की : अध्यक्ष, डियरवाक सिफल स्कुल
प्रायोजक
डियरवाक सिफल स्कुल, काठमाडौँ
बालकलाकारहरू
आर्यभ डङ्गोल
पारिका श्रेष्ठ
ओश्ना छेत्री
सुरुची बिमली
आध्या ढुङ्गाना
अनया पराजुली
मेधान्सी भट्टराई
प्रिन्सा खतिवडा
आरध्या त्रिपाठी
साइरा रेग्मी
इधा बिष्ट
अभिन्या घिमिरे
कृशिका मुनान्कर्मी
आयुजा चौधरी
काश्वी सत्याल
बृषा महर्जन
विशेष धन्यवाद
उज्ज्वल पौडेल:सहायक प्राचार्य, डियरवाक सिफल स्कुल
मधुसुधन भुसाल : सहायक प्राचार्य, शिक्षा विभाग, डियरवाक सिफल स्कुल
तेजप्रसाद काफ्ले-: प्रमुख, नेपाली विभाग, डियरवाल्क सिफल स्कुल
रुवी लाभ: एलिमेन्ट्री हेड अफ स्कूल, डियर वाल्क सिफल स्कुल
मनिशा अधिकारी: एलिमेन्ट्री डेपुटी हेड अफ स्कूल, डियरवाक सिफल स्कुल
उषा अधिकारी : व्यवस्थापक , आर्थिक विभाग, डियरवाक सिफल स्कुल
सञ्जोग मल्ल: सङ्गीत शिक्षक, डियर वाल्क सिफल स्कुल
हामा राजभण्डारी: कक्षा शिक्षक, डियर वाल्क सिफल स्कुल
युनिशा श्रेष्ठ: चित्रकला शिक्षक, डियर वाल्क सिफल स्कुल
सरिना महर्जन : विज्ञान शिक्षक, डियर वाल्क सिफल स्कुल
द्वारिका पौडेल: योग प्रशिक्षक, डियरवाक सिफल स्कुल
रूथ राई: तेक्वान्दो प्रशिक्षक, डियरवाक सिफल स्कुल
रामेश्वरी किसी: नृत्य शिक्षक, डियर वाल्क सिफल स्कुल
चेतना घिमिरे: लाइब्रेरियन, डियरवाक सिफल स्कुल
सीता थापा: खाद्य विभाग प्रमुख, डियरवाक सिफल स्कुल
सञ्जय सुनार :खाद्य विभाग, डियरवाक सिफल स्कुल
अतिरिक्त सहभागिता
वेदाङ्ग अर्याल
चार्वी प्रधान
गौरी शिवाकोटी
आशुतोष काफ्ले
केतनजङ्ग कोइराला
दिव्या घिमिरे
प्रनिश पाण्डे
आर्या रेग्मी
हेजल दाहाल
शान्तीदेवी श्रेष्ठ
अनुवादक
प्रवीण अधिकारी
निर्माता
रामबाबु सुवेदी
परिकल्पना / निर्देशक
आचार्य गोपाल
छायाङ्कार
सुनील भण्डारी
सम्पादक / रङ संयोजक
वीरबहादुर थारू
नृत्य
रूपेश श्रेष्ठ
ड्रोन अपरेटर
मन्जिल जी.सी.
सहायक निर्देशक
सञ्जु नेपाली "टाइग्रिस"
व्यवस्थापक
किरण बि .क.
मेकअप
विमला सापकोटा
क्यामेरा सहायक
सुजन भण्डारी
लाइट
देश राई
सौगात श्रेष्ठ
यातायात
केशव खत्री
धन्यवाद
प्रकाश श्रेष्ठ
दीपक श्रेष्ठ
सङ्गी महर्जन: व्यवस्थापक, माउण्टभिउ रेसीडेन्सी, हरिसिद्दी, ललितपुर
सुजन सुवेदी
उज्ज्वल कर्माचार्य
संजय श्रेष्ठ
सुमी श्रेष्ठ : ए.एस. ब्युटीपार्लर, कपन
गोमा लामिछाने
दिपेन लामा
विश्वास खडकाथोकी
आशुका अर्याल
उपकरण
छायाँ कृयसन प्रा.लि.
दृश्य निर्माण
दृश्य लय सिनेमा
साझेसार संस्था
किताव-चरो नेपाल
गीतकार रामबाबु सुवेदीको परिचयः
रामबाबु सुवेदीको जन्म गण्डकी प्रदेश, कास्की जिल्लाको रूपा गाउँपालिका-७, हंसपुरमा २००४ साल जेठ १४ गते भएको हो। उनी आमा पवित्रा सुवेदी र पिता देवीदास सुवेदीका छोरा हुन् । दुई दाजु र दुई दिदी जन्मँदै बित्दै गरेपछि पाँचौं सन्तानको रूपमा उनको जन्म भएको हो ।
हंसपुर गाउँको स्वच्छ, सुन्दर र मनोहर वातावरणमा रामबाबु सुवेदी बढेका हुन् । उनले पिँढीशिक्षाको रूपमा वृहस्पति न्यौपानेबाट अक्षर चिने । बिस्तारै अमरकोश, चण्डी, रुद्री पढे । गाउँकै प्रभात प्राइमरी स्कुलबाट पाँच कक्षा पास गरे। त्यसपछि पोखराको सोल्जर्सबोर्ड स्कुल (हालको अमरसिंह स्कुल) एस. सी. गरेपछि काठमाडौको सरस्वती कलेजबाट आइ.ए. र त्रिचन्द्र कलेजबाट बी.ए. (अनर्स) गरे ।
कवि सुवेदीका पैंतीस पुस्तक प्रकाशित भइसकेका छन् जसमा धेरैजसो बालकृति छन् । बालकृतिमा पनि बालकविता र बालगीतका सङ्कलनहरू धेरै छन् । उनका बालकविता र बालगीत अत्यन्तै माझिएका, खारिएका र उजेलिएका छन् । बालपाठकको मनोविज्ञानलाई बुझेर तदनुकूलको प्रस्तुति दिनमा उनी खप्पिस छन् । उनका रचनाहरू विभिन्न पाठ्यपुस्तकमा पनि राखिएका छन् । यसरी रामबाबु सुवेदी भन्नासाथ बालसाहित्यका कवि तथा लेखक भन्ने स्पष्टै बुझिन्छ।
साहित्य र शिक्षाको क्षेत्रमा योगदान गरेवापत कवि सुवेदीले विभिन्न पुरस्कार पाएका छन । प्रज्ञा प्रतिष्ठान पदक, प्रबल गोरखा दक्षिणबाहु, गरिमा पुरस्कार, दीपस्मृति पुरस्कार, प्रख्यात त्रिशक्तिपट्ट, उत्कृष्ट बालसाहित्य पुरस्कार, साझा बालसाहित्य पुरस्कार, शिक्षा पुरस्कार र हालै सुप्रबल जनसेवाश्रीले उनी विभूषित भएका छन् ।
सेवाको क्रममा उनी विभिन्न सङ्घ-संस्थाहरूसँग आबद्ध छन् । नेपाल रेडक्रस सोसाइटी, देवकोटा-लु सुन प्रज्ञा प्रतिष्ठान, युगकवि सिद्धिचरण प्रतिष्ठान, किताब-चरो नेपाल, नेपाल-चीन मैत्री फोरम, पुम आदि। हाल उनी नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञसभा सदस्य छन् ।
सर्वाधिकार © रामबाबु सुवेदी, २०८१ / २०२४
Copyrights © Rambabu Subedi 2081 / 2024
यस च्यानल मा रहेका गीत संगीत तथा VIDEO हरु कपी DOWNLOAD गरी अन्य CHANNEL मा UPLOAD गरेको पाएमा प्रचलित प्रतिलिपि कानून बमोजिम कडा भन्दा कडा कार्वाही गरिने छ
#Rambabu_Subedi #Dipak_Sharma #Acharya_Gopal #DeerwalkSifalSchool #BookBirdNepal
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: