Популярное

Музыка Кино и Анимация Автомобили Животные Спорт Путешествия Игры Юмор

Интересные видео

2025 Сериалы Трейлеры Новости Как сделать Видеоуроки Diy своими руками

Топ запросов

смотреть а4 schoolboy runaway турецкий сериал смотреть мультфильмы эдисон
dTub
Скачать

अर्गनाइजेसनद्वारा घूमकाे प्रमुखद्वारमा रेलवेले बुच्चिएकाे नाला मर्मत गर्ने माग उठाए !!

Автор: Himali Channel Darjeeling

Загружено: 2025-11-26

Просмотров: 593

Описание:

आज तारिख २६ नाेभेम्बर घूम जाेरबङलाे पिपल्स अर्गनाइजेसनका चार जनाको टोलीले यहाँका क्षेत्रबासी अनुरोधमा आमजनताको गुनासो लिएर बिश्वकाे दाेस्राे अग्लो घूम रेलवे स्टेशन पहाडकाे धराेहर मानिने स्टेशनकाे भिडियो सार्वजनिक गरेर दार्जीलिङ हिमालय रेलवेका अधिकारी समक्ष केही समस्या भाेग्नु परिरहेको सभापति सांगे डुक्पाले बताएका छन्।

समस्या यस्तो छ कि घूम रेलवे स्टेशनकाे प्रमुख प्रवेशद्वारमा धेरै सालदेखि नाला बुच्चिएकाेले नालाबाट दैनिक रूपमा मलमुत्र, फाेहाेर मैल थुप्रिएर बगेर गाडी हिड्ने सडकसम्म बगिरहेकाे हुन्छ। बिश्व प्रसिद्व घूम रेलवे स्टेशन घुम्न आउने देश बिदेशी पर्यटकहरू साथै स्थानीय बासीलाई दैनिक हिडडुल गर्ने गम्भीर समस्या भईरहेकाे छ। यसकाे नराम्रो सन्देश जान्छ भनी अर्गनाइजेसनका सभापति डुक्पाले प्रेशलाई बताएका छन्।

यो नाला बुच्चिएकाे समस्या बिषय पटकपटक मिडिया बिभाग सांसद राष्ट्रिय राज मार्ग समक्ष आमजनताले भाेग्न परिरहेको गुनासो राखेकाे हाे तर अझसम्म यसको स्थायी समाधान नभएकोमा अर्गनाइजेसनका टोलीले दुःख प्रकट गरेको सभापति डुक्पाले बताएका छन्।
जानकारीनुसार आगामी २९ नाेभेम्बरदेखि ७ दिशम्बरसम्म हिमालय रेलवेद्वारा विनटर फेस्टिभल गर्न तयारी शुरू भईसकेकाे छ। तर यसर्थ धेरै सालदेखि याे बुच्चिएकाे नालालाई किन? के कारण? स्थायी रूपमा मर्मत नगरेको हाे त सम्पूर्ण आमजनताको पक्षबाट हिमालय रेलवे, राष्ट्रिय राज मार्ग, नगरपालिका, पी डल्बु डि आदिलाई साेधिरहेका छाैँ।

यसर्थ घूम रेलवे स्टेशनमा यहाँका स्थानीय बासी लगायत पर्यटकहरूले भाेग्न परिरहेको यस्ता समस्यालाई स्थायी समाधान खाेज्न यस केन्द्रमा पर्ने सम्पूर्ण बिभागाीय अधिकारीले चाडैं स्थलगत निरीक्षण गरेर समाधानकाे पहल गरियोस् भनी सम्पूर्ण अर्गनाइजेसनका टोलीले सम्पूर्ण आमजनताको पक्षबाट सभापति सांगे डुक्पाले जनताको आवाज उठएका छन्।

आजको पत्रकार भेलनमा सभापति सांगे डुक्पा, महासचिव ठेणडुप वाङदी, सहसचिव फुटाँसी भाेटिया, फिन्चाे वाङदी, पुलिस कर्मचारी, क्षेत्रबासी आदि उपस्थित रहेको थियो ।

Facebook Page:
https://www.facebook.com/profile.php?...

Facebook Profile :
  / zafar.akil.9  

Instagram :
  / himali_channel520  

X :
https://x.com/himalichannel62
X :
https://x.com/ZafarAqueel786

#himalichanneldarjeeling
#darjeelingnews
#insidestory
#himalieyesonyou

अर्गनाइजेसनद्वारा घूमकाे प्रमुखद्वारमा रेलवेले बुच्चिएकाे नाला मर्मत गर्ने माग उठाए !!

Поделиться в:

Доступные форматы для скачивания:

Скачать видео mp4

  • Информация по загрузке:

Скачать аудио mp3

Похожие видео

बालेन साक्षी, कुलमान चुनाव उठ्ने पक्का, होला रवीको जेलमुक्ती ? । POWER NEWS ।

बालेन साक्षी, कुलमान चुनाव उठ्ने पक्का, होला रवीको जेलमुक्ती ? । POWER NEWS ।

India-Bangladesh Border Exclusive : गैर कानूनी रूप से रह रहे लोग बॉर्डर पार कर कहां भाग रहे हैं?

India-Bangladesh Border Exclusive : गैर कानूनी रूप से रह रहे लोग बॉर्डर पार कर कहां भाग रहे हैं?

VEN PASANG DORJI TAMANG WAS AWARDED A THREE-YEAR MEDITATION RETREAT || गाउँ समाजबाट भव्य स्वागत !

VEN PASANG DORJI TAMANG WAS AWARDED A THREE-YEAR MEDITATION RETREAT || गाउँ समाजबाट भव्य स्वागत !

कति राम्रो गाउँले फिलीम तपाईंले यो हेर्न छुटाउनु पो भयो की

कति राम्रो गाउँले फिलीम तपाईंले यो हेर्न छुटाउनु पो भयो की

मेरो बिहे यसरी भयो | Love Story – Nepali Girl Nepal to Bangladesh | Bhagya Neupane Video Part–7

मेरो बिहे यसरी भयो | Love Story – Nepali Girl Nepal to Bangladesh | Bhagya Neupane Video Part–7

СТРАШНАЯ АВАРИЯ! Байконур РУХНУЛ — ЭТО КОНЕЦ? Специальный репортаж

СТРАШНАЯ АВАРИЯ! Байконур РУХНУЛ — ЭТО КОНЕЦ? Специальный репортаж

Today news🔴Nepali news | aaja ka mukhya samachar | nepali samachar live | nepali khabar live news

Today news🔴Nepali news | aaja ka mukhya samachar | nepali samachar live | nepali khabar live news

बिदेशमा भएका श्रीमानको भन्दा दोब्बर कमाउने मेलिना,फुल बेचेरै लाखौ आम्दानी गर्दै flower garden

बिदेशमा भएका श्रीमानको भन्दा दोब्बर कमाउने मेलिना,फुल बेचेरै लाखौ आम्दानी गर्दै flower garden

रविको पक्षमा चट्टान भएर उभिएका पूर्व एआईजीको रगत उमाल्ने भाषण,रविलाई जेलवाट निकाल्छौ

रविको पक्षमा चट्टान भएर उभिएका पूर्व एआईजीको रगत उमाल्ने भाषण,रविलाई जेलवाट निकाल्छौ

भाग्य न्यौपाने आज बङ्गलादेशमा Bhagya Neupane Bangladesh Video part-10

भाग्य न्यौपाने आज बङ्गलादेशमा Bhagya Neupane Bangladesh Video part-10

नेपाली चेलिको Bangladesh मा यस्तो घर Bhagya Neupane Bangladesh Tour Part-2

नेपाली चेलिको Bangladesh मा यस्तो घर Bhagya Neupane Bangladesh Tour Part-2

Interlocutor in Darjeeling: Dialogue or Drama Before 2026 Elections?

Interlocutor in Darjeeling: Dialogue or Drama Before 2026 Elections?

देउवालाई भेटेपछि कांग्रेस संस्थापन समूहको छुट्टै भेलाः बानेश्वर भेलापछि के भने नेताहरुले ?congress

देउवालाई भेटेपछि कांग्रेस संस्थापन समूहको छुट्टै भेलाः बानेश्वर भेलापछि के भने नेताहरुले ?congress

घरको पेटि देखि थालेको फुल ब्यापारले करोडपति बनायो,एक नम्बर प्रदेशकै ठूलो फुलको नर्सरीflower farming

घरको पेटि देखि थालेको फुल ब्यापारले करोडपति बनायो,एक नम्बर प्रदेशकै ठूलो फुलको नर्सरीflower farming

DARJEELING NEWS || आज बजारमा छापा प्याकेट फूड बिक्रेता, फल बिक्रेता, मिठाई पसलहरूमा रहेको थियो!!!

DARJEELING NEWS || आज बजारमा छापा प्याकेट फूड बिक्रेता, फल बिक्रेता, मिठाई पसलहरूमा रहेको थियो!!!

गुरुङ भन्छन् कि विभिन्न फुटबल प्रतियोगिताहरूमा हाउसी साथै अन्य जूवाहरूको नकारात्मक प्रभाव परेको छ !

गुरुङ भन्छन् कि विभिन्न फुटबल प्रतियोगिताहरूमा हाउसी साथै अन्य जूवाहरूको नकारात्मक प्रभाव परेको छ !

Gen-z हरुले सुशीला कार्कीको फोटाेलाई बुझाए ज्ञापनपत्र: १९ गते बाट देशव्यापी आन्दोलन गर्ने घोषणा !

Gen-z हरुले सुशीला कार्कीको फोटाेलाई बुझाए ज्ञापनपत्र: १९ गते बाट देशव्यापी आन्दोलन गर्ने घोषणा !

Exclusive :  पुर्वएआईजी Bishwaraj Pokhrel रास्वपामा प्रवेश ,रविमाथि भएको अन्यायविरुद्ध लड्ने |

Exclusive : पुर्वएआईजी Bishwaraj Pokhrel रास्वपामा प्रवेश ,रविमाथि भएको अन्यायविरुद्ध लड्ने |

© 2025 dtub. Все права защищены.



  • Контакты
  • О нас
  • Политика конфиденциальности



Контакты для правообладателей: [email protected]