हेर्दाहेर्दै यस्तो बन्यो केशर महल, पुस्तकालयले पायो नवजिवन- NEWS24 TV
Автор: News24 Nepal
Загружено: 2024-06-04
Просмотров: 5945
२०७२ सालको भुकम्पका कारण पुर्णरुपमा क्षति पुगेकोे १ सय १० वर्ष पुरानो केशर महलको पूननिर्माण गरिएको छ । पूननिर्माण सकिएसँगै पुरातात्विक महत्वको यो भवनले आफ्नो स्वरुपमा काँचुली फेरेको छ । केशर महल भित्र अब केशर पुस्तकालय, सम्पत्ती शुद्धिकरण बिभाग र सार्वजनिक खरिद अनुगमनको कार्यालय राखिने भएको छ । महल पुननिर्माण सम्पन्न भएर नेपालकै पुरानोमध्येको एक केशर पुस्तकालय सञ्चालनमा आउनेपछि विद्यार्थी, पाठक तथा अनुसन्धानकर्मीमा उत्साह छाएको छ ।
SUBSCRIBE:
/ news24tvchannel
/ nbcnepal
https://www.tiktok.com/@news24np?lang=en
WEBSITE : www.news24nepal.tv
#News24Nepal #SidhaKuraJanataSanga #PowerNews #Shorts
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: