अरिङ्गालको शिकार🤣🤣🤣🥲🥲😭😭चिलेर बिरामी!स्वदिलो अरिङ्गालको परिकार
Автор: SEEN NEPAL
Загружено: 2022-10-22
Просмотров: 414
पुर्वि पहाडी जिल्लामा पाइने अरिङ्गालको शिकार लोपोन्मुख शिकार मानिन्छ।बिगत केहि बर्ष अघि प्रसस्त अरिङ्गाल पाए पनि हाल लोप भैरहेको अवस्था छ।मकालु वरुण राष्ट्रिय निकुञ्जमा यसको शिकार गर्न प्रतिवन्ध लगाएको छ।यो स्वदिस्ट र स्वस्था भएकै कारण यसको शिकार हुने गरेको छ।
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: