Jiuna Chahanna Harpurna Jiwan | El Shaddai Song with Lyrics | 2016 Youth Song | Aatmik Dhun
Автор: Aatmik Dhun
Загружено: 2020-06-10
Просмотров: 20765
जयमसिह,
धन्यबाद छ यस भिडीयोलाई पूरा हेर्दीनु भएकोमा । यस्तै प्रकारका गीत, बचन र भिडियो तपाई हाम्रो आत्मिक उन्नतीको लागी नियमित रुपमा यस च्यानलमा राख्दै आएका छौ । यदि तपाई यस परिवारमा जोडीन चाहानुहुन्छ भने यस च्यानललाई Subscribe गर्न नभुल्नु होला ।
Song Title : Jiuna Chahanna Harpurn Jiwan Eklai
Singer : Bro Arun
Album: El Shaddai Youth Camp 2016
Song Credit: El Shaddai Song
Lyrics:
१. जिउन चाहन्न हारपुर्ण एक्लै
जिउन चाहन्छु बिजयी जीवन ख्र्रीष्टमै
चाहे उठाउन परोस हर दुःख
चाहे गुमाउन परोस हर सुख
जिउने छु ख्रीष्टभित्रै ४
को.
जैवन्त बन्ने आशा छ निश्चीत आशा छ
किनकी विजय ख्रीष्टमा जैवन्त भन्दा महान छौ
२. हेर्न चाहन्न संसारको रमझम बेर्थै
हेर्न चाहन्छु महिमीत मुहार ख्रीष्टकै
चाहे रित्ताउन परोस हर चाहा
चाहे सिद्धाउन परोस हर आशा
हेर्नेछु ख्रीष्टलाई ४
साथै भिडियो मन परेमा हाम्रो उत्साहको लागी एक Like गर्न नभुल्नु होला ।
Thank You
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: