Популярное

Музыка Кино и Анимация Автомобили Животные Спорт Путешествия Игры Юмор

Интересные видео

2025 Сериалы Трейлеры Новости Как сделать Видеоуроки Diy своими руками

Топ запросов

смотреть а4 schoolboy runaway турецкий сериал смотреть мультфильмы эдисон
dTub
Скачать

बाजागाजासहित घन्टीघर पुगे अजय श्रेष्ठ, भन्छन्- अब पुरानाहरूलाई लखेटेर Rabi Lamichhaneले देश बनाउँछ !

Автор: Danphe Nepal Media Group

Загружено: 2025-12-11

Просмотров: 1896

Описание:

#danphemedia #DipeshKumarJaiswal #ajayshrestha #raswapa #rabilamichhane #ghantighar

Location: Kathmandu
Spokes person: ...................
Presenter: Dipesh Kumar Jaiswal
Camera-man: ...................
Technical Support: ...................

डाँफे : Save the "National Bird"
Stands with victims.


(नोट: हाम्रो यस डाँफे नेपाल मिडियाको अगाडि छुवाछूत, जातपात, भौगोलिक विभेदका कुरा, आदि कृपया नगरिदिनुहोला🙏❤️धन्यवाद !)

यदि यो👆️भिडियो तपाईंलाई मन परेको छ भने कृपया एक लाईक, एक सेयर र सभ्य शब्दमा 'कमेन्ट' गर्न नबिर्सनुहोला । डाँफे खबरलाई गाली र ताली दुई-वटै स्वीकार्य छ ।❤️🙏

हाम्रा भगवानरुपी दर्शक, शुभचिन्तकहरूलगायत सम्पूर्णलाई दुई हात जोडि🙏 प्रणाम भन्दै हामी आग्रह गर्न चाहन्छौं कि अरूभन्दा चाहिँ अलि भिन्न, फरकपन गर्ने हाम्रो प्रयत्न जारी छ।

अब अझै पनि देशलाई पछाडि धकेल्न देशको हितविरूद्धमा लाग्ने, जनताको विपक्षमा काम गर्ने/लाग्ने जो-सुकै किन नहोस्, डाँफे नेपाल मिडियाको तर्फबाट तिनीहरूसँग कुनै पनि किसिमको सम्झौता हुदैंन, गरिदैंन । Nation First🙏❤️धन्यवाद !

डाँफे नेपाल- जनहिताए, जनता जनार्दन, जनताको अदालत🙏

हाम्रो डाँफे खबरको 'मेन टार्गेट' भनेको सरकारी तलब, भत्ता खाएर गलत काम गर्ने कर्मचारी, सरकारी 'अफिस'/कार्यालय, सरकारी सवारी स्रोत-साधन दुरुपयोगमाथिको पर्दाफास गर्नु हो । हजुरहरूसँग पनि काहिँ, कसैले गलत काम गरिरहेको सूचना छ भने नजिकैको प्रहरीलाई खबर गर्नुहोस् वा फोनमा 100 डायल गर्नुहोस् अथवा हामीलाई सिधै तल दिएको नम्बरमा सम्पर्क गर्नुहोस्, चुप लागेर नबस्नुहोस् ।🙏❤️

Official Contact No. : 9865429007 (Whatsapp, message or call, 24 hour open)
Email: [email protected]

तपाईंहरूसँग भएका कुनै पनि घटना, परिघटना, विषयवस्तु, सामाजिक वा पीडादायक कथावस्तु प्रतिभावान व्यक्तिको कला, क्षमता वा प्रत्येक विषयवस्तु हाम्रो डाँफे मिडियामा ल्याउनु परेमा तथा कुनै जिज्ञासा, चासो, गुनासो गर्न चाह्नुहुन्छ भने हामीलाई सिधै सम्पर्क गर्न सकिन्छ ।👆️


डाँफे नेपाल मिडिया प्रा.लि.द्वारा संचालित डाँफे खबर डटकम(danphekhabar.com) नेपाल सरकारको "सूचना तथा प्रसारण विभाग" र "प्रेस काउन्सिल नेपाल" को कार्यालयमा आधिकारिक दर्ता र सूचिकृत भएको हाम्रो डाँफे नेपाल मिडियामा विशेष, उपयुुक्त विषयवस्तु मात्र समेटिन्छन् ।

सुचना तथा प्रसारण विभाग दर्ता नम्बर: ४५२४-२०८०/२०८१
प्रेस काउन्सिल नेपाल सूचिकरण दर्ता नं. : ४५०६-२०८०/०८१
कम्पनी रजिस्ट्रार कार्यालयमा दर्ता नम्बर: ३२८७५४/०८०/०८१
बिज्ञापन बोर्डमा सूचिकृत प्रमाणपत्र नं.: ०३५५/२०८०/८१
News Portal Website: www.danphekhabar.com
केन्द्रीय कार्यालय: काठमाडौं ।


तपाईंलाई कसैले डर, धम्की दिएको छ, कसैले ठगेको छ, अन्याय, हयारेसमेन्ट, दु:ख, हैरानी, आदि दिएको छ वा तपाईं पीडित हुनुहुन्छ, तपाईंलाई कुनै समस्या, कसैले पीडा दिएको छ भने हामीलाई सिधै माथि👆️ दिएको नम्बरमा सम्पर्क गर्नुहोला । र अर्को कुरा, तपाईंले कतै सरकारी कार्यालयमा बेतिथि, बिसङ्गति वा विकृति देख्नुभाछ भने हामीलाई सिधै👆️ खबर गर्नुहोला, वा भिडियो बनाएर पठाउनुहोला Whatsapp👆️मा 'डकुमेन्ट' गरेर । नडराउनुहोला, हामी तपाईंको 'गोप्य हक' को सम्मान गर्दै हामी पीडितको पक्षमा हुन्छौं !🙏❤️


Subscribe us on YouTube:
   / @danphenepalmediapvtltd  

Follow our facebook page:
https://www.facebook.com/profile.php?...

Facebook id; Dipesh Kumar Jaiswal:   / deep.jaiswal.31105  

TikTok page:
  / danphemediadi.  .


के तपाईंले हाम्रो यस "डाँफे नेपाल मिडिया ग्रुप" युट्युब च्यानललाई SUBSCRIBE गर्नुभयो ? यदि गर्नुभाको छैन भने यस्तै सामाजिक सन्देशमुलक VIDEO हेर्नका लागि हाम्रो च्यानललाई सब्सक्राइब गर्दिनुहोस् र bell-icon🔔 पनि थिच्नुहोला ।

हाम्रो युट्युब च्यानलबाट प्रसारण भएको कुनै पनि सामाग्री 'डाउनलोड' गरी अन्य च्यानल वा पेजमा अपलोड गरेको पाइएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कार्वाही गरिने ब्यहोरा समेत जानकारी गराइन्छ साथै 'copy right strict' आउने हुदा सोधेर मात्र हाम्रो सामाग्री प्रयोग गर्नुहोला ।

"Danphe Nepal Media Group" is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited and lead to punishment. (Embedding to the websites is allowed)

Don't forget to us for Follow, Like, Comment, Share and SUBSCRIBE...

All Rights Reserved © Danphe Nepal Media Pvt. Ltd. 2025

© Copyrights: Danphe Nepal Media Group

बाजागाजासहित घन्टीघर पुगे अजय श्रेष्ठ, भन्छन्- अब पुरानाहरूलाई लखेटेर Rabi Lamichhaneले देश बनाउँछ !

Поделиться в:

Доступные форматы для скачивания:

Скачать видео mp4

  • Информация по загрузке:

Скачать аудио mp3

Похожие видео

🔴 आजका मुख्य खबर | GTV Headlines | Today Nepali News | Dec 15 , 2025

🔴 आजका मुख्य खबर | GTV Headlines | Today Nepali News | Dec 15 , 2025

अजय श्रेष्ठले गरे रबि लामिछानेको पार्टीमा प्रवेश । भव्य बाजागाजासहित यसरी गरियो स्वागत Ajay Shrestha

अजय श्रेष्ठले गरे रबि लामिछानेको पार्टीमा प्रवेश । भव्य बाजागाजासहित यसरी गरियो स्वागत Ajay Shrestha

एमाले महाधिवेशनको रिपोर्टिङ गर्ने क्रममा पत्रकारमाथि यसरी भएको थियो दुर्व्यवहार | TV Today | Amale

एमाले महाधिवेशनको रिपोर्टिङ गर्ने क्रममा पत्रकारमाथि यसरी भएको थियो दुर्व्यवहार | TV Today | Amale

मेनुकाको यो भिडियो हेर्नुहोला Bhagya Neupane Darchula Video Menuka BK

मेनुकाको यो भिडियो हेर्नुहोला Bhagya Neupane Darchula Video Menuka BK

एमालेका युवा नेताहरू ईश्वरको पक्षमा, ओलीलाई विश्राम दिनुपर्नेमा जोड | Prime TV HD

एमालेका युवा नेताहरू ईश्वरको पक्षमा, ओलीलाई विश्राम दिनुपर्नेमा जोड | Prime TV HD

रबिको पक्षमा खम्बा बनेर उभिए ज्ञानेन्द्र शाही,भन्छन् भ्रष्ट र हत्यारा बाहिर हिड्ने सोजो रबिलाइ भित्र

रबिको पक्षमा खम्बा बनेर उभिए ज्ञानेन्द्र शाही,भन्छन् भ्रष्ट र हत्यारा बाहिर हिड्ने सोजो रबिलाइ भित्र

तुलसीपुरमा राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गर्नेको थामी नसक्नुको भिड के साँच्चै घन्टी बजेकै हो त ?

तुलसीपुरमा राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गर्नेको थामी नसक्नुको भिड के साँच्चै घन्टी बजेकै हो त ?

वर्षौं देखी नेपालमा फसेका मलेसियन नागरिक लाई

वर्षौं देखी नेपालमा फसेका मलेसियन नागरिक लाई "जेनजी" अगुवा सुदन गुरुङ द्वारा उद्धार !

रवि निर्दोष रहेको प्रमाण सहित उनकै वकिल आए मिडियामा,अर्को पेशीमा छुट्ने पक्का भएको खुलासा

रवि निर्दोष रहेको प्रमाण सहित उनकै वकिल आए मिडियामा,अर्को पेशीमा छुट्ने पक्का भएको खुलासा

Takshashila: ईश्वरले बैठक बहिष्कार गर्नुपर्थ्यो, अब एमाले फुट्छ, ओली मन्दवुद्दिका छन् !

Takshashila: ईश्वरले बैठक बहिष्कार गर्नुपर्थ्यो, अब एमाले फुट्छ, ओली मन्दवुद्दिका छन् !

Ajay Shrestha रास्वपा प्रवेशपछि गाँउ पुग्दा Rabi Lamichhane जत्ति कै क्रेज। ९० वर्षीय आमाको माया

Ajay Shrestha रास्वपा प्रवेशपछि गाँउ पुग्दा Rabi Lamichhane जत्ति कै क्रेज। ९० वर्षीय आमाको माया

Gen-z घाइते गोली हान भन्दै पुगे सिंहदरबार: भ्रष्ट कर्मचारी लखेट्ने चेतावनी ! गेट मै भयो लफडा !

Gen-z घाइते गोली हान भन्दै पुगे सिंहदरबार: भ्रष्ट कर्मचारी लखेट्ने चेतावनी ! गेट मै भयो लफडा !

जेनजीको फरक धार : बिद्रोह हाइज्याक भयो ! हाम्रो बोली मुलधारले समेत डम्प गरिदियो।

जेनजीको फरक धार : बिद्रोह हाइज्याक भयो ! हाम्रो बोली मुलधारले समेत डम्प गरिदियो।

रवी लामिछाने छुटाउने उपायको खोजी, जताततै उनकै माग, सुशिलाको संकेत के हो ? RABI-LAMICHHANE

रवी लामिछाने छुटाउने उपायको खोजी, जताततै उनकै माग, सुशिलाको संकेत के हो ? RABI-LAMICHHANE

भाग्य न्यौपाने बिहेमा यस्तो ठाउँ Dharchula Night Marriage |Uttarakhand Culture Vlog | Bhagya Neupane

भाग्य न्यौपाने बिहेमा यस्तो ठाउँ Dharchula Night Marriage |Uttarakhand Culture Vlog | Bhagya Neupane

रबि बारे न्यायाधीश वकिल बार्तामा, फोनकल बाहिरियो ? संकेत डर लाग्दो | Today nepali news | Rabi News

रबि बारे न्यायाधीश वकिल बार्तामा, फोनकल बाहिरियो ? संकेत डर लाग्दो | Today nepali news | Rabi News

सम्झौता च्यात्ने अजय सोडारी को हुन् ? सिंहदरबारमा 'नक्कली जेनजी' को नाटक !

सम्झौता च्यात्ने अजय सोडारी को हुन् ? सिंहदरबारमा 'नक्कली जेनजी' को नाटक !

Подрядчик жалуется на контракт, действия Кулмана доводят его до слез | Кулман | TV Today HD | Нов...

Подрядчик жалуется на контракт, действия Кулмана доводят его до слез | Кулман | TV Today HD | Нов...

एमालेमा अध्यक्षका लागि ईश्वर र ओलीको भिडन्त सुरु, यसो भन्छन गोकुल र ऋषिकेश, म डुबे ओली पनि डुब्छन ।

एमालेमा अध्यक्षका लागि ईश्वर र ओलीको भिडन्त सुरु, यसो भन्छन गोकुल र ऋषिकेश, म डुबे ओली पनि डुब्छन ।

रविलाई नख्खु जेलबाट निकाल्ने अन्तिम उपाय: रवि स्वर्णिमले लामो छलफल गरेर प्रधानमन्त्रीलाई सुझाव...

रविलाई नख्खु जेलबाट निकाल्ने अन्तिम उपाय: रवि स्वर्णिमले लामो छलफल गरेर प्रधानमन्त्रीलाई सुझाव...

© 2025 dtub. Все права защищены.



  • Контакты
  • О нас
  • Политика конфиденциальности



Контакты для правообладателей: [email protected]