फेरि नयाँ गेम शुरु dancing Biswo Limbu, Bikash Limbu, Samiksha Limbu || Chiran Rai ||
Автор: Chiran Rai Official
Загружено: 2020-10-06
Просмотров: 37193
हजुर हरुको माया र साथ ले म यहा छु हजुर हरु जति ले मलाई चिन्नु हुन्छ यसै कारण पनि म ज्यादै हर्सित छु , मलाई हजुर हरुको राम्रा र उत्प्रेरित गर्ने टीका टिप्पणी ले अझै अगाडी पाइला हरु चाल्न मदत पुगेको छ । मलाई थाहा छ हजुर हरु को support र माया ले यहाँ सम्म आइ पुगेको छु र मलाई यो कुरामा बिश्वास छ कि "म कुनै दिन सन्सार कै उत्कृष्ट हुन्छु" भने पनि त्यो तपाईं को माया र साथ ले हुनेछु । र मैले पनि पक्कै कडामेहेनत गर्नु पर्छ ।
सबै लाई धेरै धेरै स्वागत ! म भिडियो बनाउछु । तपाई हरु को माया साथ धेरै भन्दा धेरै चाहन्छु । मेरो च्यानल सस्क्राईब गरिदिन आग्रह गर्द छु । धन्यवाद ।
My contact number is +977-9843456125
FACEBOOK - / raichirana
INSTGRAM - https://www.instagram.com/p/BqwDNFFlW...
#chiranrai #bikaslimbu #biswalimbu #samikshalimbu
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: