दुखत खबर हमासले फिर्ता गर्यो नेपाली विद्यार्थी विपिन जोशीको शव इजरायली सेनाको अस्पतालमा राखियो |
Автор: 8848 ONLINE UPDATES
Загружено: 2025-10-13
Просмотров: 517
नेपालका लागि दुःखद क्षण…
इजरायल–हमास युद्धमा अपहरण परेका नेपाली विद्यार्थी विपिन जोशीको शव अन्ततः फिर्ता गरिएको छ।
हमासले चार बन्धकका शव अन्तर्राष्ट्रिय रेडक्रसलाई बुझाएको थियो, जसमा विपिन पनि सामेल थिए।
अहिले विपिनको शव तेलअभिभस्थित इजरायली सेनाको अस्पतालमा राखिएको छ र डीएनए परीक्षणपछि परिवारलाई बुझाइने तयारी भइरहेको छ।
अमेरिकामा रहेका विपिनकी आमा पद्मा जोशी र बहिनी पुष्पा जोशीलाई इजरायल बोलाउने तयारी भैरहेको इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डितले जानकारी दिएका छन्।
विपिनको मृत्युले नेपालभरका युवाहरू पुनः भावनात्मक भएका छन्।
देशको सपना लिएर विदेश पुगेका एक मेधावी युवा…
तर फर्किए शवको रूपमा 💔
📺 भिडियो अन्तिमसम्म हेरौं,
🙏 विपिनप्रति श्रद्धाञ्जली अर्पण गरौं।
#breakingnewsnepal #breakingnewsnepal #latestnews #nepalnews #nepaltrending #nepalupdate
#BipinJoshi #IsraelHamasWar #NepaliStudent #IsraelNews #NepalNews #BreakingNews #ViralNewsNepal #IsraelUpdate #RIPBipinJoshi #NepaliAbroad #TrendingNews #MiddleEastPeace #GazaWar #ViralNepal #NepalHeadline #EmotionalStory #InternationalNews #LearnAndEarn #TributeToBipin
▪️▪️▪️▪️©8848Onlineupdates▪️▪️▪️▪️
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: