Скачать
Tapai ma bharosa, Buddhi Kêrüñg Original song ✝️
Автор: Believer Kiran 🥀
Загружено: 2025-10-27
Просмотров: 60
Описание:
lyrics, Composer vocal: Buddhi Kêrüñg
lyrics,
हाहाहा-- हाहा हालेलुयाह
म जे गरौ प्रभु तपाईंमा भएर गरौ
जुनकुरामा तपाईंको महिमा ईक्षाछैन
त्यही म गर्न नसकौं
जुन्कुराले तपाईंको महिमा ईक्षाछैन
त्यही म गर्न नसकौँ
म जे गरौ प्रभु -------
दुखमा होस अभाबमा होस कष्टमा होस मृत्युको घडीमा पुगेपनी
यो मेरो ओठ यो मेरो सब्दले तपाईंको
महिमा सदा भैइरहोस प्रभु(2).
तपाईंको महिमा सधैं भैइरहोस प्रभु
सन्सारलाई हेर्यौ भने निराशा अशान्ती छ(2)
प्रभु मैले तपाईंलाई पाएर मेरो आत्मा बाचेको छ,
प्रभु तपाईंलाई मैले पाएर नयाँ आशा मिलेको छ,
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: