Sustari Sustari//सुस्तरी सुस्तरी//New Nepali Song//Ajaya Chamling Rai
Автор: Creation's Samjhana
Загружено: 2025-12-15
Просмотров: 358
Sustari Sustari//सुस्तरी सुस्तरी//New Nepali Song//Ajaya Chamling Rai
Creator:- Ajaya Chamling Rai
Voice:- Suno
Lyrics, Ajaya Chamling Rai
सुस्तरी सुस्तरी... मनमा डेरा सर्यौ
नबोली नबोली... कस्तो माया गर्यौ
तिमी नै हौ मेरो, खुसीको बहाना
जुनी जुनी सम्म तिम्रो, हुने छ चाहना
सुस्तरी सुस्तरी...
बादलुको घुम्टो खोली, जूनले चियाए जस्तै
सुनसान यो रातमा, जुनकिरीको उज्यालो जस्तै
हो... तिम्रो त्यो मुस्कानले, मुटु मेरो चोर्यो
खै किन हो तिमी संग, माया झनै बढ्यो
तिमी नै यो मनमा, हरदम रह्रयौ. ?
सुस्तरी सुस्तरी...
बतासले सुटुक्क, कानमा केही भन्यो
तिम्रो आगमनले, यो मन वसन्त बन्यो
नयनका भाका तिम्रो, बुझ्न थालेँ मैले
आफ्नो भनी मुटुभित्र, साँच्न थालेँ मैले
तिमी नै हौ मेरो बाँकी जीबन
सुस्तरी सुस्तरी...
जीवनको यात्रामा, तिमी सहारा बन्नु
खुसी होस् या आँसु, सधै सगै बाँड्नु
नछुटोस् यो साथ कहिले, बाचा कसम भयो
दुरी जति टाढा भए पनि, मन नजिक रह्यो
सागर सरी यो माया, गहिरो हुँदै गयो
सुस्तरी सुस्तरी... मनमा डेरा सर्यो...
नबोली नबोली...
कस्तो माया लगायौ...
सुस्तरी सुस्तरी...
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: