सुमनाले छाडिन पार्टी जिम्मेवारी, रवि–सुमना सम्बन्ध के हो ? कारागारमा रहेका रवि के गर्लान् ?
Автор: Global TV HD
Загружено: 17 апр. 2025 г.
Просмотров: 96 699 просмотров
राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ सुमना श्रेष्ठले सहमहामन्त्री पदबाट राजीनामा दिएकी छन् । गतबर्ष मंसिरको जलेश्वर बैठकबाट सहमहामन्त्रीको जिम्मेवारीमा आएकी सुमनाले राजीनामा दिएकी हुन् । पार्टीभित्र आन्तरिक द्घन्द्घ बाक्लिएको र सभापति रवि लामिछानेको कार्यशैली प्रमुख कारण मानिएको छ । सभापति लामिछानेको नेतृत्वमा तत्कालिन सरकामा जाँदा सुमना शिक्षामन्त्री समेत बनेकी थिइन् । महामन्त्रीबाट राजीनामा दिएकी सुमनाले पार्टीको भावी सभापति र दलको नेतामा आँखा लगाएकी छिन् । बिहिबार रास्वपाको केन्द्रीय समितिको बैठक समेत बसेको छ । बैठकले सुमनाको राजीनामा स्वीकृत गरेको छ ।#GlobalTVHD #globalreport #breakingupdate #updatebreaking #latestvideo
ग्लोवल टेलिभिजन- सत्य, तथ्य र विश्वसनीय समाचारको सारथी
तपाई हामीलाई युट्युव, फेसवुक र हाम्रो वेभ साइटमा पनि हेर्न सक्नु हुन्छ ।
Twitter : twitter.com/GlobalTVHD1
Facebook : facebook.com/globaltvnepal
Tiktok : tiktok.com/@globaltvhd
Website : globaltvnepal.com
तपाईको सल्लाह, सुझाव र प्रतिकृयाको अपेक्षा गर्दछौ ।

Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: