'बा', बालेन 2.0 र झापाको चुनावी इपिसेन्टर | Balen’s New Avatar
Автор: Sudheer Sharma
Загружено: 2026-01-20
Просмотров: 19166
👉 Balen 2.0 Enters Oli’s Stronghold: Jhapa-5 Turns Into the Upcoming Election’s Epicenter
» Subscribe our channel: / @sudheerktm1
≈ 'बा' र बालेनको नयाँ अवतार ≈
काठमाडौंका पूर्वमेयर बालेन्द्र शाह ‘बालेन’ पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग चुनावी प्रतिस्पर्धामा भिड्न झापाको ५ नम्बर निर्वाचन क्षेत्र पुगेका छन् । एमाले वृत्तमा 'बा' भनेर चिनिने ओली र बालेन क्रमशः एमाले र रास्वपाबाट भावी प्रधानमन्त्रीका रुपमा प्रस्तावित पात्रहरु हुन् । यस अर्थमा झापा–५ आउँदो चुनावको इपिसेन्टरझैं बन्न पुगेको छ ।
झापा पुग्दासम्ममा बालेनको बोली र शैली दुवै बद्लिइसकेको छ । रास्वपा प्रवेशलगत्तै जनकपुरको सार्वजनिक सभामा भाग लिन जाँदा उनी जसरी प्रस्तुत भए, त्यसले उनको फेरिएको भाव–भंगिमा झल्काएको थियो ।
बालेनले आफ्नो अवतार किन फेरे ? उनको झापा रोजाईले के संकेत गरेको छ ? अनि एमाले वृत्तमा ‘बा’ भनिने केपी ओली र बालेनबीच सुरु भएको चुनावी टकरावले के दर्शाउँछ ?
मेरो विश्लेषण ।
#balenshah #balen #kpsharmaoli #kpoli #nepalipolitics #cpnuml #raswapa #sudheersharma #sudheersharmapodcast #nepal
------
» Our Team:
Host: Sudheer Sharma
Producer: Kalpana Dhakal
Graphic Lead: Ankit Bhattarai
Camera: Hritik Singh Thakuri
» And, please stay in touch:
Facebook: / sudheerktm
Tiktok: / sudheerktm1
Twitter: https://x.com/sudheerktm
Instagram: / sudheerktm
» Subscribe our channel: / @sudheerktm1
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: