Популярное

Музыка Кино и Анимация Автомобили Животные Спорт Путешествия Игры Юмор

Интересные видео

2025 Сериалы Трейлеры Новости Как сделать Видеоуроки Diy своими руками

Топ запросов

смотреть а4 schoolboy runaway турецкий сериал смотреть мультфильмы эдисон
dTub
Скачать

केपि ओली र ईश्वर पोखरेल आमनेसामने, कसले लेला नेतृत्व ? Voxpop Nepal

Автор: Voxpop Nepal

Загружено: 2025-12-14

Просмотров: 640

Описание:

नेकपा एमालेको महाधिवेशन अहिले काठमाडौँको भृकुटीमण्डपमा बन्द सत्रसहित जारी छ। यो महाधिवेशनमा आगामी ५ वर्षका लागि नयाँ नेतृत्व चयन हुँदैछ। महाधिवेशनमा एमालेले ३०१ केन्द्रीय सदस्य निर्वाचित हुर्नेछ, जसमध्ये सबैको ध्यान अध्यक्ष पदमा केन्द्रित छ!
यसपटक अध्यक्ष पदका लागि केपी शर्मा ओली र ईश्वर पोखरेल बीच कडा प्रतिस्पर्धा छ। लामो समयदेखि संस्थापन पक्षमा रहेका पोखरेल यस महाधिवेशनमा विद्रोही नेताका रूपमा प्रतिस्पर्धा गर्दैछन् भने ओलीले यसलाई आफ्नो लोकप्रियताको परीक्षणका रूपमा लिएका छन्।
हामीले भृकुटीमण्डपमा रहेका एमाले कार्यकर्तालाई सोध्यौँ- एमालेमा ओली र पोखरेलमध्ये कसको नेतृत्व चाहनुहुन्छ?

#एमालेमहाधिवेशन #नेकपाएमाले #नेपालराजनीति
#UMLConvention #OliVsPokharel #CPNUML #NepalPolitics #LeadershipElection

© Voxpop Nepal, 2025
Reporter: Bhuwan Athar / Rashila Bhandari
Story: Voxpop
Edit: Tirtha Pant
Concept: Swapnimey
----------------
Follow us👇️
  / voxpopnepal  
  / voxpopnepal  
https://www.x.com/voxpopnepal
https://www.voxpopnepal.com
Write to us: [email protected]
------------
भक्सपप नेपाल यस्तो मञ्च हो, जहाँ नसुनिएका/अनदेखा गरिएका आवाज पस्किइन्छ । मूलधारबाट फरक हुने चेष्टाबीच हामी भुइँमान्छे कथा देखाउँछौं । आवाजविहीनका आवाज बुलन्द गर्दै सकारात्मक परिवर्तनको पक्षपोषण गर्नु हाम्रो ध्येय हो ।

के तपाईंलाई उकुसमुकुस भएका कुनै कुरा छन् ? के तपाईंलाई आफ्नो कथाले समाजमा कुनै सकारात्मक प्रभाव पार्छ भन्ने लाग्छ ? आउनुहोस्, संगै सुनौं, सुनाऔं ।

तपाईंका ताली र गाली स्तुत्य छन् । हामीलाई मार्गदर्शन गर्दै हामीसंगै रहनुहोला ।
--------------
Voxpop Nepal is more than a media house- it’s a platform where unheard voices find space. With its digital portal and YouTube channel, it brings forward stories beyond the mainstream, highlighting social issues, public concerns, marginalized groups, and the spirit of good governance. From motivational stories to promoting local Nepali products, Voxpop Nepal celebrates people’s struggles and successes. Guided by the motto 'where every voice matters', it continues to amplify the voice of the voiceless and inspire positive change.

Voxpop Nepal | Unheard Echoes | Grassroot Raw Voices | Authentic Narrative | Organic Stories From Nepal | Nepalese Narritave | Voice Of The Voiceless | Grassroots Nepal | Authentic Nepal | Nepali Stories | Nepal Unheard | भुइँ मान्छेको कथा | जनताको आवाज | सकारात्मक परिवर्तन | सुनौं सुनाऔं | Social Justice Nepal | Nepal Voices | Inclusive Nepal | Hidden Voices | Minority Voices | Systemic Change | Public Concern | Nepali Awareness | समान अधिकार | सशक्तिकरण | अवसरको समावेशीकरण | Local Nepal | Made In Nepal | Support Local | Nepali Entrepreneurs | Nepal Brands | Handmade Nepal | स्थानीय उत्पादन | नेपलमै बनेको | Inspiration Nepal | Nepali Heroes | Real Stories Nepal | Struggles To Success | Every Voice Matters | Hope Nepal | प्रेरणादायी कथा | संघर्ष जीवन | सफलताको कथा | Nepali Youth Voices | Youth For Change | Future Nepal | Change Makers Nepal | Speak Up Nepal | नयाँ नेपाल | युवा शक्ति | परिवर्तनको मन्त्र | Nepal Today | Nepali YouTube | Nepali Content | Nepali Media | Digital Nepal | Trending Nepal | Viral Nepal | नेपाल आज | नेपाली युट्युब | भाइरल नेपाल | Raw Voices Nepal | Nepal Uncensored |Where Every Voice Matters | Voxpopuli | Ground Report | Nepal Unfiltered | Public Voice | Street Nepal | Public View | Ground Reality | Grassroots | Nepal Uncensored | Citizen Journalism | Daily Vlog | Trending | Trending Video | Viral Video | Real Nepal | Organic Nepal | News Nepal | Street Interview | Voice Of People | Voice Of Voiceless | Raw Voices

Voxpop Multimedia
Gairidhara, Kathmandu, Nepal

केपि ओली र ईश्वर पोखरेल आमनेसामने, कसले लेला नेतृत्व ? Voxpop Nepal

Поделиться в:

Доступные форматы для скачивания:

Скачать видео mp4

  • Информация по загрузке:

Скачать аудио mp3

Похожие видео

भृकुटीमण्डपमा ओली र महेशको रापताप, पर्चाले सडक ढाक्यो, भोट माग्न अनेक हर्कत, कानेखुसीदेखि चिठसम्म ||

भृकुटीमण्डपमा ओली र महेशको रापताप, पर्चाले सडक ढाक्यो, भोट माग्न अनेक हर्कत, कानेखुसीदेखि चिठसम्म ||

ओलि माथी लगाएको स्थानहदको बिसयमा गम्भीर छलफल : संचारमन्त्री खरेल पुगे एमाले पार्टी कार्यालय !

ओलि माथी लगाएको स्थानहदको बिसयमा गम्भीर छलफल : संचारमन्त्री खरेल पुगे एमाले पार्टी कार्यालय !

खेर जाने वस्तुबाट अञ्जनाले पाएको उपहार | Voxpop  Nepal

खेर जाने वस्तुबाट अञ्जनाले पाएको उपहार | Voxpop Nepal

मैले जलाउँछु भनेको छैन, गलत प्रचार गरेर मेरो चरित्रहत्या गरियो - सुदन गुरुङ | Fireside

मैले जलाउँछु भनेको छैन, गलत प्रचार गरेर मेरो चरित्रहत्या गरियो - सुदन गुरुङ | Fireside

ओली र ईश्वर पोखरेल बीच कडा प्रतिस्पर्धा, को बन्छ त एमाले अध्यक्ष ? Usakiran Timalsina | Oli | Ishwor

ओली र ईश्वर पोखरेल बीच कडा प्रतिस्पर्धा, को बन्छ त एमाले अध्यक्ष ? Usakiran Timalsina | Oli | Ishwor

जगदीश खरेलको मुटु छेड्ने भाषण: अब अत्ति भो ! देशको बागडोर युवाहरुको हातमा हुनुपर्छ, कसैलाई छोडिनन्

जगदीश खरेलको मुटु छेड्ने भाषण: अब अत्ति भो ! देशको बागडोर युवाहरुको हातमा हुनुपर्छ, कसैलाई छोडिनन्

शक्तिमान ओलीलाई ईश्वरको चेक ।। Ishwar Pokhrel ।।

शक्तिमान ओलीलाई ईश्वरको चेक ।। Ishwar Pokhrel ।।

प्राइम बैङ्कको गोरखधन्दा, एमाले नेता भन्दै बिचौलियाको दादागिरी, पीडित सडकमा ! Khabar Anwesan

प्राइम बैङ्कको गोरखधन्दा, एमाले नेता भन्दै बिचौलियाको दादागिरी, पीडित सडकमा ! Khabar Anwesan

आजको दिनमा पुष १ गते र राजा महेन्द्र उपर हेरिने नजर, नेपाली कम्युनिष्ट राजनीति र भविष्य | Yoho Bahas

आजको दिनमा पुष १ गते र राजा महेन्द्र उपर हेरिने नजर, नेपाली कम्युनिष्ट राजनीति र भविष्य | Yoho Bahas

बैगुनी ओलीलाई प्रदीपको गुन, अड्को थापेका शंकरलाई मत मागे, आठ विद्रोहीले ओली हराउन सक्छन्

बैगुनी ओलीलाई प्रदीपको गुन, अड्को थापेका शंकरलाई मत मागे, आठ विद्रोहीले ओली हराउन सक्छन्

प्रधानमन्त्री कार्यालय पुगेर महेश बस्नेत भन्छन केपी बाले बयान दिनुहुन्न - घरमा आए चिया खुवाएर पठाउछौ

प्रधानमन्त्री कार्यालय पुगेर महेश बस्नेत भन्छन केपी बाले बयान दिनुहुन्न - घरमा आए चिया खुवाएर पठाउछौ

तारेखका लागि जिल्ला अदालतमा हाजिरहुन चितवन पुगे रवि लामिछाने ।

तारेखका लागि जिल्ला अदालतमा हाजिरहुन चितवन पुगे रवि लामिछाने ।

लोभलाग्दो कफी उद्योग ! Nepal Organic Coffee | Voxpop Nepal

लोभलाग्दो कफी उद्योग ! Nepal Organic Coffee | Voxpop Nepal

पुरानै ढर्रामा एमाले, जेनजीले लखेटेकाहरु नै जित निकाल्दै, महेश बस्नेत र ज्योति मगरले थपेको रौनकता

पुरानै ढर्रामा एमाले, जेनजीले लखेटेकाहरु नै जित निकाल्दै, महेश बस्नेत र ज्योति मगरले थपेको रौनकता

विद्यादेवीको बाटो बन्द गर्न खोजेपछी मध्यरातमा ओली र ईश्वर पोखरेल बैठकमै नोकझोक, अब तपाईंले छोड्नुस्

विद्यादेवीको बाटो बन्द गर्न खोजेपछी मध्यरातमा ओली र ईश्वर पोखरेल बैठकमै नोकझोक, अब तपाईंले छोड्नुस्

रबी-बालेनको भेटबार्ता,पुर्व DIG को बबण्डर खुलासा:Rabi को पक्षमा जनता,नागरिक सरकार,रबि प्रधानमन्त्री?

रबी-बालेनको भेटबार्ता,पुर्व DIG को बबण्डर खुलासा:Rabi को पक्षमा जनता,नागरिक सरकार,रबि प्रधानमन्त्री?

Мухаммед Али против Ивана Драго! Этот Бой не Забыть...

Мухаммед Али против Ивана Драго! Этот Бой не Забыть...

कुलमान र रबिलाई मेयर हर्क साम्पाङको दुइवटा गम्भीर प्रश्न,के सभाबाट दिएलान त उत्तर?

कुलमान र रबिलाई मेयर हर्क साम्पाङको दुइवटा गम्भीर प्रश्न,के सभाबाट दिएलान त उत्तर?

 Jhapali janata केपि ओलिको एरियामा यस्तो Bhagya Neupane

Jhapali janata केपि ओलिको एरियामा यस्तो Bhagya Neupane

Плейстоцен: Комета убийца и 7 человеческих видов на Земле

Плейстоцен: Комета убийца и 7 человеческих видов на Земле

© 2025 dtub. Все права защищены.



  • Контакты
  • О нас
  • Политика конфиденциальности



Контакты для правообладателей: [email protected]