कादेश मारुनी नाच
Автор: Gaja Online Hub
Загружено: 2025-12-05
Просмотров: 82
दिल कुमारि छन्त्यालको नातीको पुरपुराउको भाग मारुनी नाच्दै ।
आगन :- चन्द्र बहादुर छन्त्याल
स्थान :- भेदी खर्क
यो मारुनी नाच अन्य गाउमा गाउने भन्दा केही फरक रहेको जानकारी गराउद छु । यो आगनको नाच मृत्यु र सेवई नभई पुरपुराउको रहेको छ । यहाँ धेरै फाकी गुरुमाले गरेका छन भने केही प्रेम बहादुर श्रीसले मिलाउने काम भएको छ ।
गुरुमा तेक बहादुर छन्त्याल
गुरुमा प्रेम बहादुर श्रीस
मारुनी रिम बहादुर श्रीस
पुरुसिङ्गे रोशन पुन
दिल बहादुर काउचा
तेक बहादुर पुन
तिल बहादुर श्रीस
चन्द्र बहादुर पुन
मादले गुमानसिङ श्रीस
जित बहादुर पुन
गोपाल पुन
कर्ण बहादुर पुन
जगत बहादुर पुन
कुल बहादुर श्रीस
प्रेम बहादुर पुन
थमन बहादुर श्रीस
मोहन श्रीस
प्रेम बहादुर राना
बिस्नु श्रीस
लाखे गरिएको छैन
सुझाव :- लाखे नाच पनि थप्नु पर्ने देखिन्छ ।
चानसिङ श्रीस
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: