मंसिर महिनामा गाउँघरको काम || पानी पर्यो कि परेन ? Bishaley vlog ||
Автор: Bishaley vlog
Загружено: 2025-11-21
Просмотров: 120
Gaun ghar ma khetbari ko kaamको आफ्नै छुट्टै मजा हुन्छबिहानैको चिसो हावा, हरियो खेत र माटोको सुगन्धमा काम गर्दै गर्दा गाउँको असली जीवन झनै नजिकबाट महसुस हुन्छ। आजको vlog मा हामी कhetbari मा busy छौं—paral ko dahi गर्दै, खेत सफा गर्दै र दैनिकीका साना–ठूला कामहरू पूरा गर्दै। गाउँको सरल जीवन, मिहिनेत र एकअर्काप्रति भएको साथ–सहयोग नै यहाँको सुन्दरता हो। यस्तो natural र rural vibes मन पर्नुहुन्छ भने Bishaley Vlog लाई कृपया subscribe, like र share गर्न नबिर्सनुहोस्।
#BishaleyVlog #GaunGharKoKaam #KhetbariVlog #ParalKoDahi #VillageWorkNepal #RuralLife #GorkhaVibes #GaunKoDainiki #NepaliVillageLife #SupportBishaleyVlog
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: