पशु कल्याण कानून, आवश्यक्ता र बुझ्नैपर्ने कुरा...ज्ञानू गौतम
Автор: Babita Basnet
Загружено: 2025-08-19
Просмотров: 2974
अधिबक्ता ज्ञानू गौतम काठ्माण्डौ स्कुल अफ ल मा अध्यापन गर्नुहुन्छ । अधिबक्ताको रुपमा बिभिन्न मुद्दामा वकालत गर्दै आउनु भएका उहाँले पशु कल्याण सम्बन्धी कानूनमा केन्द्रित भएर बिभिन्न डकुमेन्टहरु मस्यौदा गर्नु भएको छ । एनिमल नेपालको तर्फबाट मस्यौदा गरिएको पशु कल्याण सम्बन्धी बिधेयकमा काम गर्नु भएका अधिबक्ता ज्ञानू गौतमसंग गरिएको कुराकानी प्रस्तुत छ, समय भित्रको समय-१३६
Babita Basnet With Advocate Gyanu Gautam
#babitabasnet #samaybhitrakosamay
Technical Support: Basant Pokhrel
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: