Популярное

Музыка Кино и Анимация Автомобили Животные Спорт Путешествия Игры Юмор

Интересные видео

2025 Сериалы Трейлеры Новости Как сделать Видеоуроки Diy своими руками

Топ запросов

смотреть а4 schoolboy runaway турецкий сериал смотреть мультфильмы эдисон
dTub
Скачать

|| सालीज्यू झ्याउरेको तालमा || Nepali Song Salijyu || Jhyaureko Talma || Khadga Garbuja Devi Gharti

Автор: Khadga Garbuja

Загружено: 2024-10-26

Просмотров: 3806

Описание:

गीत :- सालीज्यू
Song :- Salijyu
स्वर :- खड्ग गर्बुजा र देवी घर्ति
Vocal :- Khadga Garbuja - Devi Gharti

केटा :- हा झ्याउरेको तालमा बजाईदेउ मादल सालीज्यू मै नाच्छु तीन फन्को !
केटी :- हो नाच्छु तेन फन्को
केटा :- हा भेट भाको बेला हो रमाईलो गरौँ सालीज्यू भर छैन जीवनको !!
केटी :- हो छैन जीवनको
केटा :- हा सालीज्यू सालीज्यू भर छैन जीवनको
केटा/केटी :- मेट मेट तिर्सना मनको ! पाहुना हो यो जीवन त दुई दिनको !!

केटा :- हा देउराली डाँडा हो गुराँस फुल्यो सालीज्यू भमरा डुलेन !
केटी :- हो मरा डुलेन
केटा :- हा उमेर ढल्क्यो हो वैंस नी गयो सालीज्यू मन कहिल्यै भुलेन !!
केटी :- हो कहिल्यै भुलेन
केटा :- हा सालीज्यू सालीज्यू मन कहिल्यै भुलेन
केटा/केटी :- मेट मेट तिर्सना मनको ! पाहुना हो यो जीवन त दुई दिनको !!

केटा :- हा पोहोरको सालमा हो किनेको रुमाल सालीज्यू फाट्यो नी धोएर !
केटी :- हो ट्यो नी धोएर
केटा :- हा पीर परे पनि हो मै मरे पनि को हिन्ला रोएर !!
केटी :- हो हिन्ला रोएर
केटा :- हा सालीज्यू सालीज्यू को हिन्ला रोएर
केटा/केटी :- मेट मेट तिर्सना मनको ! पाहुना हो यो जीवन त दुई दिनको !!


नमस्कार ! म खड्ग गर्बुजा, नेपाली लोक संगीत को सेवक ।
लोक सङीत पृथ्वीमा मानव जातीको उत्पत्ति सङ्ग सङ्गै सुरु भएको हुनुपर्छ । त्यसैले त लोक सङ्गीत हरेक देश, समाज, समुदाय र भुगोल अनुसार फरक फरक पाईन्छ । यहि कारण नेपाली लोक सङ्गीत पनि नेपाली भूमिमा मानव जातीको शुरुवात सङ्गसङ्गै विकास भएको हुनुपर्छ । त्यसैले हाम्रो भौगोलिक हिसावले सानो मुलुकमा पनि जाती, समुदाय र भुगोलको आधारमा सैयौँ प्रकारका गीतसङ्गीत पाईन्छन ।
नेपाली लोक सङ्गीत नेपालीका लागि मनोरन्जनको साधनमात्रै नभै राष्ट्रको पहिचान र सम्पदा पनि हो । त्यसैले हाम्रो लोकसङ्गीत लाई सभ्य, अनुसासित, शालीन र मर्यादित बनाउन जरुरी छ ।
आजसम्म मलाई नेपाली सङ्गीतसङ्गै जोडिदीनुहुने मेरा असंख्य दर्शकश्रोता प्रति हार्दिक आभार प्रकट गर्छु । आजसम्म बचाउनु भएको छ । आगामी दिनमा पनि मलाई मायाँ र हौसला प्रदान गरेर बाँच्ने र नेपाली गीतसङ्गीत को सेवा गर्ने उर्जा प्रदान गर्नुहुनेछ भन्नेमा म बिश्वस्त छु ।

मेरो youtube channel लाई like, subscribe, share, comment गरीदिनुहुन पनि हार्दिक अपिल गर्दछु ।

Social Links:-
Facebook
https://www.facebook.com/profile.php?...
Facebook page
https://www.facebook.com/profile.php?...
Instagram
:-  / khadga_garb.  .
Twitter
:-  / khadgagarbuja  
Google acc
:-https://plus.google.com/1122493141799...
You tube
   / khadgagarbuja  

Contact Me:- 9851093237

Join this channel to get access to perks:

Join this channel to get access to perks:
   / @khadgagarbuja  
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेर कानुन बमोजिम दण्डित गर्न मलाई वाध्य नपार्नुहोला । साथै तपाईहरु प्रति रहेको मेरो उच्च सम्मानबाट तल झर्ने काम पनि नगर्नुहुन अनुरोध छ ।
धन्यवाद ।

Embedding to a website is allowed

|| सालीज्यू झ्याउरेको तालमा || Nepali Song Salijyu || Jhyaureko Talma || Khadga Garbuja Devi Gharti

Поделиться в:

Доступные форматы для скачивания:

Скачать видео mp4

  • Информация по загрузке:

Скачать аудио mp3

Похожие видео

खड्ग गर्बुजा | तारा खसेको TARA KHASEKO | #nepali #newsong #dohori #khadgagarbuja FT. #bimakumaridura

खड्ग गर्बुजा | तारा खसेको TARA KHASEKO | #nepali #newsong #dohori #khadgagarbuja FT. #bimakumaridura

रवि र कुलमानको कुरा मिलेमा रास्वपा पहिलो दल! विवेकशीलबारे मिलन–सम्वाद। हर्कको बेग्लैछ पारा।

रवि र कुलमानको कुरा मिलेमा रास्वपा पहिलो दल! विवेकशीलबारे मिलन–सम्वाद। हर्कको बेग्लैछ पारा।

Джем – || सालीज्यू झ्याउरेको तालमा || Nepali Song Salijyu || Jhyaureko Talma || Khadga Garbuja Devi Gharti

Джем – || सालीज्यू झ्याउरेको तालमा || Nepali Song Salijyu || Jhyaureko Talma || Khadga Garbuja Devi Gharti

Расслабляющая музыка, исцеляющая от стресса, беспокойства и депрессивных состояний, исцеляет #19

Расслабляющая музыка, исцеляющая от стресса, беспокойства и депрессивных состояний, исцеляет #19

मौलिक परम्परागत  चुडकिला (झम्मै झम झम ) // Bishnudevi Shahi //  Maulik Thadi Chutkila 2025

मौलिक परम्परागत चुडकिला (झम्मै झम झम ) // Bishnudevi Shahi // Maulik Thadi Chutkila 2025

अर्को उथलपुथल हुन्छ भन्दै जंगिए केशरबहादुर विष्ट। Oli,Deuba,Prachanda लाई दिए कडा चेतावनी।

अर्को उथलपुथल हुन्छ भन्दै जंगिए केशरबहादुर विष्ट। Oli,Deuba,Prachanda लाई दिए कडा चेतावनी।

Nepali news 🔴 मंसिर १५ गते सोमबार || Nepal Post News || nepali samachar live | December 01, 2025

Nepali news 🔴 मंसिर १५ गते सोमबार || Nepal Post News || nepali samachar live | December 01, 2025

तिमि बस्ने शहरैमा New Nepali Song Timi Basne Saharaima Raju Pariyar & Shila Ale 2080

तिमि बस्ने शहरैमा New Nepali Song Timi Basne Saharaima Raju Pariyar & Shila Ale 2080

Кто предаст Россию?! Арчена ясновидящая из Индии

Кто предаст Россию?! Арчена ясновидящая из Индии

बानेश्वोरमा तनाव : Balen का साथीको चेतावनी: कसैले नसके ओली र महेश बस्नेतलाई म जेल कोच्छु, कुर्लिए

बानेश्वोरमा तनाव : Balen का साथीको चेतावनी: कसैले नसके ओली र महेश बस्नेतलाई म जेल कोच्छु, कुर्लिए

Список запретов в России на 2026 год – Как это коснется каждого?

Список запретов в России на 2026 год – Как это коснется каждого?

दुर्गाले गृहमन्त्री भेटेपछि,राजनीति उल्टियो५दिनमा सुशीला सरकार ढल्दै,प्रधानमन्त्री दुर्गा कि कल्याण?

दुर्गाले गृहमन्त्री भेटेपछि,राजनीति उल्टियो५दिनमा सुशीला सरकार ढल्दै,प्रधानमन्त्री दुर्गा कि कल्याण?

|| कालीपारे गोठैमा KALI PARE GOTHAIMA || #khadgagarbuja FT. #mina ft. #surya #gurung

|| कालीपारे गोठैमा KALI PARE GOTHAIMA || #khadgagarbuja FT. #mina ft. #surya #gurung

अडियो काण्ड– गृहमन्त्रीले प्रधानमन्त्री फसाए!, कोरटीम लखेटियो, नख्खुबाटै रविको जादु, प्रवेशको लर्काे

अडियो काण्ड– गृहमन्त्रीले प्रधानमन्त्री फसाए!, कोरटीम लखेटियो, नख्खुबाटै रविको जादु, प्रवेशको लर्काे

🤣देवि घर्तीले पोइला जान्छु भने पछि राजु लाई पर्यो पिर | New Live Dohori | Devi Gharti vs Raju Dhakal

🤣देवि घर्तीले पोइला जान्छु भने पछि राजु लाई पर्यो पिर | New Live Dohori | Devi Gharti vs Raju Dhakal

Rabi Lamichhane प्युठानका जनताल मुटुमा सजाएका छन् सुर्य थापा चुनाव जित्दैनन्,एमालेको सत्तासाब हुन्छ

Rabi Lamichhane प्युठानका जनताल मुटुमा सजाएका छन् सुर्य थापा चुनाव जित्दैनन्,एमालेको सत्तासाब हुन्छ

बालेन र कुलमान एक ठाउँमा देखिएपछि पुराना पार्टी र ओलीको भागाभाग,ज्यान जोगाउन दुर्गाको शरणमा Shyam

बालेन र कुलमान एक ठाउँमा देखिएपछि पुराना पार्टी र ओलीको भागाभाग,ज्यान जोगाउन दुर्गाको शरणमा Shyam

व्हील चियरको सहाराले सहर चहार्ने सालैजोका राजा खड्ग गर्वुजाको सांगितिक उडान I Khadga Garbuja I

व्हील चियरको सहाराले सहर चहार्ने सालैजोका राजा खड्ग गर्वुजाको सांगितिक उडान I Khadga Garbuja I

AKASHAIMA BADAL

AKASHAIMA BADAL

Harka Sampang को पक्षमा जनसागर उर्लिएपछि बिरोधिहरुको मुटुमा ठोक्यो ढ्याङग्रो। ।रास्वपा Kulman बिच...

Harka Sampang को पक्षमा जनसागर उर्लिएपछि बिरोधिहरुको मुटुमा ठोक्यो ढ्याङग्रो। ।रास्वपा Kulman बिच...

© 2025 dtub. Все права защищены.



  • Контакты
  • О нас
  • Политика конфиденциальности



Контакты для правообладателей: [email protected]