🧠 जापानी एनसेफलाइटिसबारे महत्वपूर्ण जानकारी 🧠
Автор: B & C Medical College Teaching hospital & Research
Загружено: 2025-09-23
Просмотров: 16
बि एण्ड सी मेडिकल कलेज शिक्षण अस्पतालकी बाल रोग विभाग प्रमुख, डा. प्रज्ञा भारती रिमालले जापानी एनसेफलाइटिसका कारण, लक्षण र रोकथामका उपायबारे बुझाइ दिनुभएको छ।
👩⚕️ स्वास्थ्यमा सचेतना नै सबैभन्दा ठूलो सुरक्षा हो।
समयमै जानकारी लिनुहोस् र आफैंसँगै आफ्ना परिवारलाई पनि सुरक्षित राख्नुहोस्।
थप जानकारीको लागि सम्पर्क:
📞 सम्पर्क: ०२३-५३५५६६
📍 स्थान: बिर्तामोड-०५, झापा
#JapaneseEncephalitis #Awareness #ChildHealth #BNCMedicalCollege #bncteachinghospital #HealthyLiving #StayHealthy #HealthcareAwareness #BNC_Hospital #HealthcareWithCompassion #PreventiveHealthcare #healthaware
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: