Mero Dulha || मेरो दुलहा || Nepali Worship Song
Автор: Samarth Rishabh Tamang
Загружено: 2024-12-31
Просмотров: 16768
Song : Mero Dulha
Vocal / Compose : Shamarth Tamang
Music Arrangement : Aniesh Khaling Rai ( Tab Studio )
मेरो दुलहा
म तिम्रै हु येशू केवल तिम्रै
मैले हृदय साटेको छु तिमी सँगै
तिमी सँगै
(मैले लयी सके माया तिमी सँगै
अनन्त अनन्तलाई ) ★ 2
( मेरो दुलहा तिमी नै हौ ) ★ ३
( तिम्रो र मेरो यो माया
मुटुमा संगालेर हिड्दै छु हात तिम्राे समाएर
हाम्रो यो अटुट सम्बन्ध
बलियो गहिरो सम्बन्ध छैन टुट्ने कहिले पनि ) ★२
लाखौँ हजारौं मा श्रेष्ठ मेरो दुलहा
सबै भन्दा सुन्दर हुनुहुन्छ
म हु दुलही तिम्रो सिंग्रिन्दै छु
तिमी आउने दिन पर्खी बाँचेको छु
(मेरो दुलहा तिमि नै हौ ) ★३
म हु तिम्रै म हु तिम्रै
तिमी मेरै तिमी मेरै ) ★२
येशूवा ) ★२
म तिम्रै हूँ येशू केवल तिम्रै।।।
Thankyou for Watching...
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: