Gau Ghumti Suraj

Welcome To My YouTube Channel Gau Ghumti Suraj
गाउँ, संस्कृति र सौन्दर्य हेर्न चाहनुहुन्छ?
गाउँ घुम्ती सुरज मा स्वागत छ! 🌾
म सुरज डगौरा, तपाईंलाई गाउँको जीवन, रमाइला यात्रा र मनोरञ्जनका क्षणहरू देखाउन यहाँ छु ।
हरेक भिडियोमा नेपालीपनको स्वाद! 🇳🇵
Birthday 🎂 27 October