🎥थारु संस्कार लवाङ्गी पुजा. Tharu Cultural Lawangi Puja. Suraj Dangaura 😊
Автор: Gau Ghumti Suraj
Загружено: 2025-11-30
Просмотров: 171
🎥थारु संस्कार लवाङ्गी पुजा. Tharu Cultural Lawangi Puja. Suraj Dangaura 😊
थारु समुदायको लवाङ्गी पुजा अन्न बालि भित्र्याईसकेपछी मङ्सिरको महिनामा गरिने गाउभरिको मान्छे बरघरको घरमा जम्मा भएर गरिने सयुक्त पुजा हो ! अन्न बालि सुरक्षित रहोस, राखेको अन्न बालीमा किरा नलागोस, वर्षभरि खान पुगोस भन्ने उद्देश्यले आफु खानुभन्दा अगाडी देवीदेवतालाई अन्न बालि चढाएर यो पुजा गरिन्छ !
यो vlog मा लवाङ्गी पुजाको सुरुवात देखि अन्तिम सम्मको दृश्य देख्नु हुनेछ, यमा केहि रमाइलो, Comedy, Funny video देख्नुहुनेछ ! कृपया सुरुदेखि अन्तिम सम्म हेरेर साथ् दिनुहोला !
धन्यवाद !!🤝
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: