Sports in Nepal
‘Sports In Nepal’ च्यानल तपाईं सम्पूर्णलाई हार्दिक स्वागत गर्दछ। नेपाली खेलकुद गतिविधि/अपडेटलाई स्थान दिने हेतुले यो च्यानल तपाईंमाझ ल्याइएको हो। पक्कै पनि यहाँहरूको साथ रहनेछ। खेलकुदसम्बन्धी ताजा र विश्वसनीय जानकारी पाउन कृपया ‘Sports In Nepal’ लाई ‘सब्सक्राइभ’ गर्नुहोला। –धन्यवाद।
For Business Inquiries📢
Email –[email protected]
टी-२० विश्वकपका लागि नेपालको ‘प्रारम्भिक’ टोली घोषणा, क-कसले पाए मौका ?
सात वर्षपछि BPL मा फर्किँदै सन्दीप लामिछाने, कस्तो रहला प्रदर्शन ?
बसिर अहमदलाई कहिले पर्याप्त अवसर ?
टी–२० विश्वकपमा Aadil Aalam ले मौका पाउने सम्भावना कति ?
एनपिएलले Abinash Bohara लाई राहत, विश्वकपमा मौका पाउलान्?
सन्दीपले सात वर्षपछि BPL खेल्ने, पारिश्रमिक कति ?
Rohit Paudel ले जिते ६१ लाखको कार, अरू खेलाडीले के जिते ?
एनपिएलमा कार जित्नसक्ने ५ क्रिकेटर, कसको सम्भावना कति?
सुदूरपश्चिम-विराटनगर फेरि खेल्ने, काठमाण्डु र लुम्बिनीलाई एक मौका
एनपिएल २०२५ को प्लेअफ समीकरण पूरा, फाइनलमा को–को पुग्लान्?
एनपिएल प्लेअफमा अब तीन स्थान खाली, क–कसले पाउलान् टिकट ?
सुदूरपश्चिम दुई म्याचअगावै प्लेअफमा, अब क-कसले स्थान बनाउलान् ?
नेपालले टी–२० विश्वकपको समूह चरणमा चार टिमसँग खेल्ने
एकै खेलमा तीन अर्धशतक, सन्दीपको ‘जादुमयी’ बलिङ
एनपिएल–२ आजदेखि, पहिलो खेलमा काठमाण्डु र जनकपुर खेल्दै
James Neesham को आगमनपछि पोखरा मख्ख, टिम कति सन्तुलित ?
UAE सँग खेल्दै Nepal, जित सम्भावना कति ?
South Africa सँग खेल्दै Nepal, क्वार्टरफाइनल पुग्न सक्ला ?
Afghanistan सँग जित निकाल्न कहाँ–कहाँ चुक्यो नेपाल ?
अफगानिस्तानसँग खेल्दै नेपाल, कसको पल्लाभारी ?
लिग–२ मा फेरि यूएईसँग खेल्दै नेपाल, क-कसले पाउलान् मौका ?
लिग–२ मा अमेरिकाविरुद्ध नेपाल फेरि कहाँ–कहाँ चुक्यो ?
फेरि USA सँग खेल्दै Nepal, व्यापक परिवर्तनको सम्भावना
लिग-२ मा UAE सँग खेल्दै Nepal, यस्तो हुनसक्छ प्लेइङ-११
लिग–२ मा USA सँग खेल्दै Nepal, गत हारको बदला लिने मौका
ओडिआईमा USA विरुद्ध उत्कृष्ट गर्ने चार नेपाली क्रिकेटर
नेपालले विश्वकपमा टेस्ट टिमसँग खेल्ने, फेरि इतिहास रच्ने मौका
ओडिआईमा UAE विरुद्ध उत्कृष्ट विगत बनाएका चार नेपाली क्रिकेटर
लिग–२ सिरिजका लागि नेपालको ‘फाइनल’ टिम घोषणा, क–कसले पाए मौका?
नेपाललाई ‘ऐतिहासिक’ सफलता, यस्तो छ आगामी तालिका