एकै खेलमा तीन अर्धशतक, सन्दीपको ‘जादुमयी’ बलिङ
Автор: Sports in Nepal
Загружено: 2025-11-18
Просмотров: 2082
एकै खेलमा तीन अर्धशतक, सन्दीपको ‘जादुमयी’ बलिङ। नेपाल प्रिमियर लिग ९एनपिएल० को दोस्रो सिजनको आफ्नो पहिलो खेलमा विराटनगर किंग्सका कप्तान सन्दीप लामिछानेले सानदार बलिङ गरेका छन्। उनले मंगलबार भएको खेलमा पोखरा एभेन्जर्सविरुद्ध चार ओभरमा १८ रन मात्र दिएर महत्वपूर्ण २ विकेट लिएका हुन्। #sportsinnepal #cricket #sandeeplamichhane #cricketmatch #nepalicricketupdates #nepalicricketnews #cricketlover #nepal #nepalnews #npl2025 #npllive #nplupdates #martinguptil #lokeshbam #kushalbhurtelbatting
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: