Nepali Reels

नेपाललाई संसारसँग जोड्ने सानो प्रयास हो नेपाली रिल्स ।
नेपाल भन्ने कुरा अब मेची र महाकालीको सीमामा मात्र रहेन । नेपाल र नेपालीहरुको संघर्ष,परिश्रम र सफलताहरुको कथा धेरै छ ।
साना र छोटा दृष्यसहितका कथा देखाउने प्रयासमा हामी छौं ।
नेपालभित्र र नेपाल बाहिर नदेखिएका कथाहरु सम्भवतः यस पोर्टलमा देखिनेछन् ।
यो एउटा प्रयास हो, नेपाललाई संसारका विभिन्न कुनाहरुबाट जोड्ने ।
यो ठूलो व्यवसायिक र कर्पोरेट मिडिया हाउस हैन, बरु नभनिएका र नदेखाइएका कथाहरु देखाउने एउटा प्लेटफर्म हो ।
नेपालीरील्सका प्रयासहरुलाई हात र साथ दिन विश्वभर छरिएका नेपालीहरुलाई हाम्रो आग्रह छ ।
हामीसँग जोडिईरहन नेपालीरील्स लाईक र सव्सक्राइव गरिरहनुहोला ।
तपाईहरुको मायाप्रति हामीलाई विश्वास र भरोसा छ ।

नोटः नेपाली रिल्सका सामग्रीहरु कपी गर्न, पुनःप्रयोग गर्न बर्जित गरिएको छ ।

NepaliReels is dedicated for documenting the aspirations and dreams of Nepal and Nepalese around the world. We are here to share a vision—a vision that invites the Nepali diaspora from all corners of the globe to unite in support of our mission.