Krishna EduRise Nepal

तपाईंलाई मनोरञ्जन, शिक्षा र सकारात्मक ऊर्जा दिने हाम्रो उद्देश्य हो!
मेरो channel मा स्वागत छ, जहाँ तपाईंलाई पाउनेछौं रमाइलो video हरू, शैक्षिक content, र अझ धेरै।

यहाँ तपाईंलाई Education,Online wrork, travel, sports, music, र सुन्दर location हरूको जानकारी पाइनेछ।
कहिलेकाहीं म आफैं पनि घुम्न निस्कन्छु, गीत गाउँछु, नाच्छु, अनि रमाइलो गर्छु।

यो channel केवल education vedios,online work vedio शुद्ध मनोरञ्जन र खुशी ल्याउन समर्पित छ।
तपाईंको प्रतिक्रिया (feedback) र support ले मलाई अझ बढी उत्साहित बनाउँछ, त्यसैले कृपया आफ्नो विचार दिनुहोस् र channel लाई subscribe गर्न नबिर्सनुहोस्।

धन्यवाद!