imdipendra
imdipendra मा स्वागत छ!
म दिपेन्द्र शर्मा — कर्णालीको पहाड, बस्ती र सर्वसाधारणका आवाजलाई देश–विदेशसम्म पुर्याउने अभियानमा लागेको एक पत्रकार।
यो चैनलबाट म तपाईंलाई ग्राउण्ड रिपोर्ट, समसामयिक समाचार विश्लेषण, सामाजिक न्यायका मुद्दा, कर्णाली–नेपालका विकास चुनौती, तथा फ्याक्ट–चेक समावेश सामग्रीहरू प्रस्तुत गर्दै छु।
👉 यहाँ तपाईँले पाउनुहुने सामग्री:
🟦 वास्तविक घटनामा आधारित रिपोर्ट
🟦 जनताको आवाज र स्थानीय सरोकार
🟦 तथ्यमा आधारित विश्लेषण र पत्रकारिता
🟦 भूकम्प पीडित क्षेत्र, दुर्गम बस्ती र उपेक्षित समुदायका कथा
🟦 सामाजिक परिवर्तन र सचेतना जगाउने भिडियोहरू
मिथ्या सूचना र भ्रामक प्रचारबाजीले भरिएको डिजिटल दुनियामा, imdipendra सत्य, प्रमाण र निष्पक्ष आवाजको पक्षमा खडा हुन्छ।
Subscribe गरेर निष्पक्ष र जमीनसँग जोडिएको पत्रकारितालाई साथ दिनुहोस्।
📩 सम्पर्क: 9841138917
Facebook page - Dipendra Sharma
page id ~ दिपेन्द्र शर्मा
online khabar id ~ News Network
अब भविष्य बनाउने सही ठेगाना — सुर्खेत मेटा एजुकेशन!#nepal #meta #education
जनार्दन शर्मा लाई चिन्दिनँ तर म माओवादी हु ~ कृष्टिना कुमारी शाही कालिकोट
सरकारी दुरपयोग यसरी हुन्छ नेपालमा पाटीको कार्यक्रममा सनिबार सरकारी मोटरसाइकल 🏍️
नेकपा माओवादी गाउँपालिका अध्यक्ष टोपी बेच्दै सुर्खेतमा #nepal @peopleswarnepal6167
ईन्द्रेणी का सञ्चालक कृष्ण कँडेल ज्यू लोक मञ्च सञ्चार सञ्चालन सातै प्रदेशमा
वालविवाह सम्बन्धित पुरा भिडियो सरकारी निकायले के कस्तो भुमिका निर्वाह गर्नुपर्छ
बालबिवाह किन हुन्छ र न्युनिकरण के हो कार्यपालिका सदस्य एमुना नेपाली
एमाले नेता महेश बस्नेत लाई युवाले गरे विरोध प्रदर्शन
Surkhet वीरेन्द्रनगरको बसपार्क मा भुत आउछ भन्दै फोहोर बनेको ठाउँ
सानो surkhet birendranagar फाट हेरौ है त 🇳🇵
आशिका तामाङले हुम्ला र जुम्लाका १ हजार बढि बालबालिकाहरु लाई न्यानो कपडा वितरण गर्दै #nepal
अचार पसल र कपडा पसलमा आगलागी हुँदा लाखौको क्षति
सकारात्मक परिवर्तनको सुरुवात आफैंबाट गरौँ।” episode ~1 Dipendra Sharma,Sandesh,Ramit,Damar #nepal
Meta education surkhet information
Prachand जस्तै अन्य पुराना पाटीलाई भोट दिनुहुन्छ त 🇳🇵#nepal #nepali #nepal
रुखलाई यसरी बाधेको भेटियो #nepal
पुरुष पुरुष विचमा पनि यौन सम्पर्क हुने गरेको देखिन्छ तर यस्तो घटना खोल्न सकिदैन
Surkhet Valley Education नेपाल प्रहरी, नेपाली सेना, APF , वन रक्षक लगायतका विषय #valley #education
नेपाल कम्युनिष्ट पार्टीको सरकार विरुद्ध विरोध प्रदर्शन सुर्खेत #nepal #stitch
GEN~Z आन्दोलनमा दुबै आँखा गुमाएका सन्तोष उनको अबस्था अझै चिन्ताजनक रहेको छ 🇳🇵
मेयर बालेनले तत्कालीन गृहमन्त्री हटाउने कुरा के साँचो हो त ??? #nepal #nepalesepolitics #kathamandu
Meta Education surkhet उत्कृष्ट नतिजा हासिल गर्दै केके छन् विषेशता 👉@meta #education #surkhet
September 8 ~ GEN~Z युवाले गरेको परिवर्तन सरकार बाट पुरानै पाटीको रजगज #nepal #september #8
जाजरकोट नलगाड नगरपालिका वडा नं ११ का युवाले गरेको काम सराहनीय रहेको छ 🇳🇵#nepal #jajarkot #nalgad
स्थानीय तहका करार कर्मचारी हट्नुपर्छ होईन भने स्थापित गर्न सक्नुपर्छ पालिकाले #nepal #स्थानियसमाचार
सल्यान गाडी दुर्घटना अप्डेट : मृतकको पहिचान खुल्यो #nepal #accident #nepalesepolitics
जनआन्दोलन पछिको सरकार लाई हार्दिक बधाई छ गजबको निर्णय #nepal #politics #sarkarinaukarigk
Facebook ID (profile or page) and a problem comes (copyright claim, report, or warning), #nepal
पोखरामा बालिका बलात्कृत वडा अध्यक्षले नै उठबस गराएर सफाई दिए #nepal #croptop #pokhara #rape