GEN~Z आन्दोलनमा दुबै आँखा गुमाएका सन्तोष उनको अबस्था अझै चिन्ताजनक रहेको छ 🇳🇵
Автор: imdipendra
Загружено: 2025-10-31
Просмотров: 31
सुर्खेतको वीरेन्द्रनर नगरपालिका-२, खौरी गाउँका २७ वर्षीय सन्तोष बोहोराको अवस्था अझै चिन्ताजनक छ।
उनी वीरेन्द्रनगरमा भएको जेनजी आन्दोलनमा सहभागी हुँदा प्रहरीले हानेको गोली लागेर घाइते भएका हुन्।
डाक्टरका अनुसार सन्तोषको टाउकोमा गम्भीर चोट छ भने दुईवटै आँखा ‘ड्यामेज’ भएका छन्।
उनि बोल्न पनि सक्दैनन् उनको घरमा पाँच वर्षीया छोरी छन ।
आज सुर्खेतका सामाजिक अभियन्ता Nawaraj Bohara को सहजिकरणमा नेपालगञ्ज बाट काठमाडौं थप उपचारका लागि शिक्षण अस्पताल महाराजगन्जमा भर्ना भएको खबर प्राप्त भएको छ। सिघ्र स्वास्थ्य लाभको कामना गर्दछौ ।
उहाँ देशको जिउँदो सहीद हुनुहुन्छ हार्दिक नमन सन्तोष 🇳🇵🙏
Surkhet - सुर्खेत Balen Harka Sampang A Revolution News Network Rabi Lamichhane Laligurash Media network Sajha Page #SushilaKarki
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: