Mero Nepali Pathshala

📚 मेरो नेपाली पाठशाला नेपाली किताब, ज्ञान र साहित्यको संसार हो । यहाँ तपाईंलाई स्वागत छ ।
यस च्यानलमा म नवराज पौडेल तपाईंलाई नेपाली पुस्तकहरूको रोचक समीक्षा, सारांश र विश्लेषण प्रस्तुत गर्छु। यहाँ तपाईंलाई शैक्षिक पुस्तक तथा कथा, कविता, निबन्धजस्ता विधाहरूलाई सरल र बुझ्ने शैलीमा पढ्न र बुझ्न मद्दत गरिन्छ।

🎯 हाम्रो उद्देश्य नेपाली भाषा र व्याकरणमा सहजीकरण गर्नु, साहित्यको सुगन्ध फैलाउनु र पढ्ने संस्कृतिलाई प्रोत्साहन गर्नु हो।
📖 हाम्रा सामग्री पाठ्यक्रमकेन्द्रित सहयोगी सामग्री, पुस्तक समीक्षा, पाठ विश्लेषण, साहित्यिक चर्चा, प्रेरणादायी लेख आदि हुन्।

👉 यदि तपाईं नेपाली विषयको विद्यार्थी हुनुहुन्छ वा तपाईँलाई नेपाली विषय मन पर्छ र नेपाली भाषाको सौन्दर्य अनुभव गर्न चाहनुहुन्छ भने मेरो नेपाली पाठशाला तपाईंको लागि हो ।
🔔 सब्सक्राइब गर्नुहोस् र ज्ञानको यात्रामा हामीसँग जोडिनुहोस्।