भरपाई कसरी लेख्ने || भरपाई लेखन || भरपाई || Varpai || Bharpai
Автор: Mero Nepali Pathshala
Загружено: 2025-11-23
Просмотров: 88
यस भिडियोमा भरपाई कसरी लेख्ने भन्ने विषयमा चर्चा गरिएको छ । यहाँ एउटा प्रश्नका आधारमा नमुना भरपाई तयार गरी त्यसका अङ्गहरूका बारेमा विस्तृतमा चर्चा गरिएको छ । यो भिडियो कक्षा ८ देखि बी.एड्. सम्मका विद्यार्थी, सो तहका शिक्षक तथा व्यावाहारिक लेखनसम्बन्धी ज्ञान र सिप हासिल गर्न चाहनेहरूका लागि उपयोगी रहेको छ ।
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: