DARI 4935

नमस्कार 🙏
म विशाल डल्लाकोटी बैदेशीक रोजगारीको शीलशीलामा कुवेतमा छु।
कुवेतमा हुने विभिन्न कार्याक्रम ,जानकारी तथा सुचना खबर हरु र खासगरी मेरो दैनीक जीवनको कृयाकलापहरु सकेसम्म हजुरहरुसङ पुर्याउदै आईरहेको छु र भबीस्यमा पनि यो कार्यलाई नीरन्तरता दीनेनै छु ।
आशा छ हाजुरहरुलाई मेरो भीडीयोहरु पक्कै पनि मनपर्ने छ ।
साथै केही कमीकमजोरीहरु भएमा भीडीयोमा अफ्ठ्यारो लाग्ने केही भएमा जानकारी गराउन सबैमा अनुरोध पनि गर्दछु।

उहीँ तपाईको प्यारो
विशाल डल्लाकोटी
________________
I am Bishal Dallakoti, originally from Chitwan, Nepal, and currently residing in Kuwait for overseas employment.
Through my channel, I have been sharing various events, important information, news updates from Kuwait, and especially moments from my daily life. I am committed to continuing this effort in the future as well.
I sincerely hope that you will enjoy my videos. If you notice any shortcomings or feel uncomfortable with any content, I kindly request you to share your feedback with me.

Thank you for your support.

💐