१ लाखको चप्पल || कुवेतमा १ लाखको चप्पल कस्ले लगाउछ.?? || कुवेतमा करोडपती हरुको सामान कीने स्टोर्स ||
Автор: DARI 4935
Загружено: 2025-04-21
Просмотров: 207
१ लाखको चप्पल,कुवेतमा १ लाखको चप्पल कस्ले लगाउछ.?? कुवेतमा करोडपती हरुको सामान कीने स्टोर्स .
कुवेत सन्सारकै सबैभन्दा ठूलो पैसाको मूल्य भएको देश को यहाको १ दीनार बराबर नेपाली लगभग ४५० रुपैया हुनजान्छ,
बीलासीताको हीसाबले पनि यहाका स्थानीय कुवेतीहरु एकदमै सौखीन हुन्छन, करोडौ पर्ने कार देखि लाखौ पर्ने कपडाहरु यहाका स्थानीयको दैनीक उपभोग्य बस्तु अनतरगत पर्दछन ।
यस्तै आज म तपाईहरुलाई कुवेतकै १ नम्बरको लक्जरी ब्राण्ड मध्येको एउटा ब्राण्डको आउटलेट भ्रमण गराउदैछु।
र अर्को खुसी तथा आश्चार्य लाग्ने बीषय भनेको उक्त लक्जरी ब्राण्ड को आउटलेटको स्टोर मेनेजर हाम्रै नेपाल कि चेली हुनुहुन्छ ।
आशा छ भीडीयो तपाईलाई मनपर्ने छ । 🙏
_________________________________________
Background music by :-
• No copyright Nepali music || Suntali Mai |...
_________________________________________
copyrights Disclaimer,Under section 107 of the copyright act 1976, allowance is made for "" fair use "" for purposes such as comments, criticism, news reporting, teaching, scholarship and research. Fair use is a use permitted by copyright statute that might otherwise be infringing. Non-profit, educational or personal use tips the balance in favor of fair use.
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: