Gospel of salvation047

यहाँ भएको कुनै पनि भिडियोहरु कसैको आस्था वा विश्वासमा चोट पुर्याउनु वा घात गर्नु हाेइन।तर जसले यस भिडिओ अन्तर्गतका सन्देसका मार्गमा विश्वास गरि यहि मार्गमा हिँड्दछन उहाँहरुलाइ अझ उत्साह र प्रोत्साहन प्रदान गर्ने उद्धेश्य राखि यो च्यानल मार्फत यस्ता सन्देस मुलक भिडियोहरु अपलोड गरिएका छन।
कृपया कसैले यसमा भएका भिडियोको कुनै पनि कुरालाइ गलत तरिकाले प्रयोग नगरिदिनुहुन बिनम्र अनुरोध गर्दछौं
धन्यवाद ।
All the contents of this channel is not intended to hurt or give negative opinion to the people of any religion or personal belifs .As this channel is only for the purpose of sharing God's word and to share the blessings to the people . And this channel strictly prohabits the using or sharing the videos or the contents of this channel in a wrong perspective .

Thank you