Good Friday preaching | mount pisgah prayer house darjeeling | Zion song 23 गेत्समनीमा
Автор: Gospel of salvation047
Загружено: 2025-04-22
Просмотров: 283
good Friday preachunt at chourasta darjeeling. group song by youths of mount pisgah prayer house darjeeling.
G Major
गेत्समनीमा पापीको हातमा सुम्पे प्रभुले आफैलाई
पाठोको रुपमा कलभरी क्रूसमा पापीका
निम्ति बलि हुनालाई * ||२
१) काइफाको घरमा दुष्टहरुको घेरामा (२)
रातभरि निन्दा, असंख्य थप्पड, मुक्काहरुको प्रहारमा
थुकैको धारा बहेर चुहे पवित्र, सुन्दर चेहरामा (२)
चुपचाप (२) सहि नै रहे, मेरा प्रेमी प्रभुले ।
२) पिलातसको महलमा प्रचुर कोर्रा देहमा, (२)
असह्य वेदना सहँदै खपे काँडाको मुकुट शिरमा
निन्दामय वैजनी वस्त्रमा मानिसका कटु निन्दामा
चुपचाप (२) सहि नै रहे मेरा प्रेमी प्रभुले ।
३) घायल र पीडित भई हृदय विदारक अवस्थामा
त्यो गह्रौँ क्रूसको बोझा उठाए प्रभुले आफ्नै काँधमा
ठट्टा र कोर्राको प्रहार सहँदै पुगे कलभरी डाँडामा
चुपचाप (२) यी सब दुःख सहे मेरा प्रेमी प्रभुले ।
४) कलभरी डाँडामा चोटै चोट सम्पूर्ण शरीरमा
सृष्टिकर्तालाई हेरन क्रूसमा भलभली रगतको धारामा
नरकको दण्डबाट छुटाउन, मलाई मेरै साटोमा
चुपचाप (२) यी सब दुःख सहे मेरा प्रेमी प्रभुले ।
#goodfridaypreaching
#goodfridayspecial
#jesuschrist
#jesuschrist
#goodfriday
#mountpisgahchurch
#nepalichristiansong
#christianworshipsongs
our facebook page
/ follow and share
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: