Swami Anand Arun
बोधिसत्त्व स्वामी आनन्द अरुण- नेपाली भाषाको ऑफिशियल यूट्यूब चैनल |
बोधिसत्त्व स्वामी आनन्द अरुण भगवान् श्री रजनीश का समर्पित शिष्य हुन्। उहाँ काठमाडौँ, नेपालमा रहेको तपोवन इन्टरनेशनल कम्युन र वन आश्रम का संस्थापक पनि हुनुहुन्छ।
इन्जिनियरको पेशाबाट ध्यान र अध्यात्मतर्फ मोडिनु भएका स्वामी आनन्द अरुण प्रसिद्ध लेखक, वक्ता र ध्यानगुरुका रूपमा चिनिनुहुन्छ। उहाँका शब्द र अनुभवहरूले विश्वभरका साधकहरूलाई प्रेरित गर्दै आएका छन्।
स्वामी आनन्द अरुण द काठमाडौं पोस्ट का नियमित लेखक पनि हुनुहुन्छ। उहाँ हरेक वर्ष बीसभन्दा बढी देशमा यात्रा गर्दै ध्यान कार्यक्रमहरू सञ्चालन गर्नुहुन्छ र रजनीशको ध्यान, प्रेम र आन्तरिक स्वतन्त्रताको संदेश बाँडिरहनु हुन्छ।
Books That Awaken the Soul Autobiography of a Yogi, Mystic and Miracle and Ashtavakra Mahageeta
Sanatana Dharma The Freedom to Choose Your Path to Enlightenment @swamianandarunnepali
अष्टावक्र महागीता नेपालको राष्ट्रिय ग्रन्थ हुनुपर्छ | Ashtavakra Mahageeta -National Book of Nepal
Miraculous Masters of the Century: Yogananda, Vivekananda, Prabhupada, and Bhagwan Shree Rajneesh
Sanyas on an Auspicious Day of Kumbh Mela and Spiritual Transformation @swamianandarunnepali
विचार र निर्वाण | Mind, Soul, and the Journey to Enlightenment
शिवपुरी बाबाको प्रतिज्ञा र विश्वयात्रा | The World Journey and Promise of Shivapuri Baba
गुरु र शिवपुरी बाबा सँग बस्दा आउने आनन्द | The Joy of Being with Guru and Shivpuri Baba
पश्चिममा बौद्ध धर्मको वृद्धि | Buddhism's Growth in the West and the Need for Universal Religion
गम्भीरता एक रोग हो | The Importance of Laughter and the Disease of Seriousness
धनी देश, दुःखी मन | Wealthy Nations, Unhappy Minds: The Paradox of Material Prosperity
सन्यासी बन्नका लागि अनुशासन | Power of Diksha and Guru’s Guidance | Bodhisattva Swami Anand Arun
ध्यान र आध्यात्मिकतामा नयाँ अध्यायको शुरुवात | बोधिसत्त्व स्वामी आनन्द अरुण
तपोवनमा कृष्ण मोहन स्वामीजीको सुन्दर, आनन्दमय र भावुक सन्यास समारोह #tapoban
गान्धीजीको ब्रह्मचर्य र उनको आध्यात्मिक यात्रा पछाडि रहेको सत्य || बोधिसत्त्व स्वामी आनन्द अरुण
मन्त्रहरूको शक्ति र आध्यात्मिक कोडहरूले दिव्य सम्पर्क र परिवर्तनको बाटो खोल्छ
खुसी र हाँसोले जीवन कसरी बदलिन्छ ? बोधिसत्त्व स्वामी आनन्द अरुण
तपोवनमा सन्न्यास उत्सव: आध्यात्मिक यात्राको नयाँ अध्याय #swamianandarun #bhagwanrajneesh
प्रबुद्ध आत्माहरू: समाजले कहिल्यै नबुझेका अनुहार || बोधिसत्त्व स्वामी आनन्द अरुण
भगवान श्री राजनीशका संन्यासी: गम्भीरताको होइन, उत्सवले भरिपूर्ण! | बोधिसत्त्व स्वामी आनंद अरुण
भगवान श्री रजनीश — भविष्यका गुरु किन हुन्? #swamianandarun #bhagwanrajneesh
मृत्यु को उत्सव! || Why Death Celebration?? || Bhagwan Shree Rajneesh
Sannyas Initiation at Osho Tapoban, Nepal || Spiritual Transformation #spirituality #meditation
ओशो भविष्यका भगवान हुन् | The God of the Future | Swami Anand Arun’s Bold Message on Revolution
पितृ दोष के हो? What is Pitra Dosh? | स्वामी आनन्द अरुण
जहाँ गुरुको आरती हुन्छ, त्यहाँ घर पनि मन्दिर बन्छ | A house becomes a temple with Guru’s Aarti
संन्यास, संभोग र सनातन धर्मको वास्तविकता | The Truth About Sex and Spirituality in Sanatan Dharma
Why Suicide Rate is Increasing? | विकसित देशहरूमा आत्महत्या किन बढ्दैछ?
सदाशिव भारती | Sudden Enligtenment | Swami Anand Arun
शरीरविहीन योगीसँग भेटें | स्वामी आनन्द अरुणको रहस्यमय अनुभव | Bodiless Yogi