Nisana Vlog10

सेवा,नमस्ते सम्पुर्ण देश तथा बिदेशमा रहनुभएको मेरो आदरणीय दर्सक साथिहरु🙏 सर्बप्रथम यहाँहरुलाई मनैबाट धन्यवाद भन्न चाहान्छु । यश निसाना भल्ग युटुब च्यानलमार्फत गाउँघरको जिबनशैलि ,खानपान, संस्कार संस्कृती साथै अर्गानिक बिसयबस्तुहरु समेटीएको भिडियो प्रस्तुत गर्ने गर्छु । सबैजनाले सधै माया गरिदिनुहोला भिडियो हेरेर जस्तो लाग्छ तेस्तै प्रतिकृया दिनुहोला साथै लाइक,कमेन्ट ,सियर र च्यानल SubsCribe गरेर साथ दिनुहोला ।
धन्यवाद 🤗
@NisanaVlog10