मेरो हृदयको सिंहासनमा/ Christian Worship song
Автор: Saiman Chamling Official
Загружено: 2026-01-02
Просмотров: 4159
Song : Mero hridayko shingsan / मेरो हृदयको सिंहासनमा
Vocal : Dristi
Lyrics/Composition/music: Saiman Chamling Rai
Any Quires: Contact, 8116774092 Only Whatsapp
Email : saimanofficialrai@gmail.com
Video editing : " " " "
मेरो हृदयको सिंहासनमा, प्रभु विराजमान हुनुहोस्,
मेरो जीवनको हरेक पलमा, तिम्रै महिमा होस्।
येशू तिमी नै हौ मेरो सहारा,
येशू तिमी नै हौ मेरो मुक्तिदाता।
हा-ले-लू-याह..................... हा-ले-लू-याह...
हा-ले-लू-याह....................... हा-ले-लू-याह...
संसारको रित्तो खुसीले, शान्ति दिन सकेन,
तिम्रो वचनको ज्योतिले, नयाँ बाटो देखायो।
अँध्यारोले भरेको संसारमा म एक्लै हुँदा पनि,
तिम्रो न्यानो प्रेमले मलाई अँगाल्यो।
हा-ले-लू-याह..................... हा-ले-लू-याह...
हा-ले-लू-याह....................... हा-ले-लू-याह...
आँसु पुछिदिने तिमी, मेरो साँचो मित्र हौ,
असंभवलाई संभव पार्ने, जीवित परमेश्वर हौ।
सारा सृष्टिले तिम्रै नाम पुकार्छ,
यो मेरो प्राणले तिम्रै आराधना गर्छ।
हा-ले-लू-याह..................... हा-ले-लू-याह...
हा-ले-लू-याह....................... हा-ले-लू-याह....
हु हु हु हु हु ....हु हु हु हु हु ला ला..
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: