ITAHARI ARM WRESTLING COMPETITION 2082 💪and meet up with
Автор: subash tamang
Загружено: 2025-07-02
Просмотров: 172
नेपाल तरुण दल, इटहरी नगर समितिको आयोजनामा
“ARM WRESTLING KING ITAHARI TOURNAMENT - 2082”
युवाहरूलाई सांगठनिक रूपमा एकजुट गर्दै, खेलकुदको माध्यमबाट अनुशासन, मर्यादा र स्वास्थ्यप्रति प्रेरित गर्ने उद्देश्यले नेपाल तरुण दल, इटहरी नगर समितिको आयोजनामा इटहरीको इतिहासमै पहिलो पटक “ARM WRESTLING KING ITAHARI TOURNAMENT - 2082” आयोजना हुन गइरहेको छ।
प्रतियोगितामा भाग लिने प्रतिस्पर्धीहरूका लागि विशेष आकर्षणको रूपमा
🏆 विजेतालाई – रु. १,००,०००/- नगद पुरस्कार
🥈 उप–विजेतालाई – रु. ४०,०००/- नगद पुरस्कार
🥉 तेस्रो स्थान हासिल गर्नेलाई – रु. २०,०००/- नगद पुरस्कार
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: