ग्वाल्लेक नागार्जुन समाज कञ्चनपुरमा द्वारा आयोजित देउडा खेल 2081 🔥Deuda Khel 2081
Автор: Hausiya Tv
Загружено: 2025-01-06
Просмотров: 6231
सुदर पश्चिमेलीको महान पर्व गौरा पर्वको अवसर पारेर ग्वाल्लेक नागार्जुन समान कञ्चनपुरद्वारा आयोजित देउडा खेल 2081🌹🌹Deuda khel Mahendranaga kanchanpur #Deuda bettle
#HausiyaTv
#gwallek
#deudakhel
#deuda
#mahendranagar
#kanchanpur
ग्वाल्लेक नागार्जुन समाज कञ्चनपुर द्वारा आयोजित देउडा प्रतियोगिता 2081🔥Deuda khel
#mahakali sahitya sangam
#Deudakhel
#Mahesh pandey
#Jayaraj joshi
#deuda
#deudakhel
#deuda
#deudasongs
#songs
#culture
#farwesternNepal
#festival
#ourcultureourpride
ग्वाल्लेक नागार्जुन समाज कञ्चनपुर द्वारा आयोजित देउडा प्रतियोगिता 2081🔥मा देउडिया तथा सम्पुर्ण खेलकारा तथा खेल खेल्नमा सहयोगी हातहरुलाई हार्दिक धन्यवाद हजुरहरुको माया, हौसला सदैव पाई राखु 🙏🙏
तम सपैलाई स्वागत छ फुलमाला छ पूरा भिडियो हेरी दिया हाँ
हाम्रो भाषा ,सस्कृति ,रितिरिवाज चालचलन हाम्रा सान हुन यिनीहरुको संरक्षण गर्नु हामी सवैको दायित्व हो ।हाम्रा पुर्खाहरुले हामीले अमुल्य उपहार सुम्पेर जानू भएको छ जसले हामी हुनुको अस्तित्व झल्काँछ जस मध्ये देउडा खेलको पनि छुट्टै महिमा तथा गरिमा रहेको छ ।सुन्दर सुदुरपश्चिम तथा कर्णालीका यी भाकाहरुमा नरमाउने सायद कमै होलान ।
It is our responsibility to protect our language, culture, and customs to be our dignity. Our ancestors have handed us precious gifts that reflect the existence of us, among which the Deuda game has a special glory and dignity. There will probably be few people who don't like it.
देश तथा विदेशमा रहनु भएका सम्पुर्ण देउडा प्रेेमि मित्रहरुमा हार्दिक नमस्कार यदि हजुरहरुलाई Hausiya Tv Youtube channel राम्रो लाग्छ भने Like comment share Subscribe गर्न तथा उचित सुझाव दिन नविर्सिनु होला ।
धन्यवाद
HausiyaTv
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: