एक क्लिकमा सयौं ID Card तयार गर्न सिक्नुस् | Multiple ID Card in Photoshop | Photoshop Tutorial
Автор: Nepali Book
Загружено: 2021-06-03
Просмотров: 15416
Video Title -
एक क्लिकमा सयौं ID Card तयार गर्न सिक्नुस् | Multiple ID Card in Photoshop | Photoshop Tutorial
About this video -
फोटोसप Photoshop Cs6 मार्फत् एक क्लिकमा सयौं ID Card तयार गर्न चाहनुहुन्छ भने यो भिडियोले तपाईलाई सहयोग गर्नेछ । यो भिडियोमा फोटोसप मार्फत धेरैभन्दा धेरै आइडि कार्डहरु Multiple ID Card तत्कालै कसरी तयार गर्ने भन्ने कुरा सिकाइएको छ ।
विद्यालयमा धेरै विद्यार्थीहरुको ID Card बनाउनुपर्ने हुन्छ । सबै विद्यार्थीहरुको एक एक ID Card बनाउन सम्भव हुँदैन त्यस्तो अवस्थामा फोटोसपको यो Trick ले तपाईंलाई धेरै नै ठुलो राहत दिनेछ । त्यसैले प्रत्येक कम्प्युटर प्रयोगकर्ताहरुले फोटोसपमा Multiple ID Card बनाउने यो उपाय जान्न जरुरी छ ।
भिडियो हेरिसकेपछि तपाईंले सजिलैसँग एक क्लिकमा सयौँ विद्यार्थीहरुको आइडि कार्ड तयार गर्न सक्नुहुनेछ । आशा छ यो भिडियोले तपाईंलाई सहयोग गर्नेछ ।
भिडियो मन परेमा लाइक गर्न र च्यानल सब्स्क्राइब गर्न नभुल्नुहोला ।
यस च्यानलमा अपलोड गरिएका सम्पूर्ण भिडियोहरुको प्लेलिस्टको लिंक यहाँ दिइएको छ -
Photoshop: • Photoshop
School Related: • School Related
Computer Learning All Videos: • Computer Learning All Videos
PowerPoint: • PowerPoint
Ms Word: • Ms Word
Ms Excel: • Ms Excel
Windows Tips & Tricks: • Windows Tips & Tricks
Google Tips & Tricks: • Google Tips & Tricks
Video editing: • Video editing
#nepali_book
#how_to_create_multiple_ID_card
#in_Photoshop_in_nepali
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: