Passport Size फोटो बनाउन सिक्नुस् | How To Make Passport Size Photo |Photoshop Tutorial |Nepali Book
Автор: Nepali Book
Загружено: 2020-11-12
Просмотров: 176706
नेपाली बुक nepali book युटुब च्यानलमा तपाईंलाई हार्दिक स्वागत छ ।
तपाईंले यस च्यानलमा कम्प्युटरका व्यावहारिक प्रयोग सम्बन्धि जानकारीमूलक भिडियोहरु प्राप्त गर्न सक्नुहुनेछ ।
About This Video :
भिडियो शीर्षक :
Passport Size फोटो बनाउन सिक्नुस् | How To Make Passport Size Photo | Photoshop Tutorial | Nepali Book
यस भिडियोमा Photoshop मार्फत passport size को फोटो बनाउन सिकाइएको छ । यो भिडियो हेरिसकेपछी तपाईंले प्रोफेसनल तरीकाबाट passport size फोटो बनाउन सक्नुहुनेछ । तपाईंले अझसम्म photoshop चलाउनु भएकै छैन भने पनि यो भिडियोको सहाराबाट photoshop का अत्यावश्यक tool हरुको जानकारी प्राप्त गरि Photoshop चलाउन सक्नुहुनेछ ।
ग्राफिक डिजाइनिङ, आर्ट डिजाइनिङ, Photo editing लागायतका कामहरू गर्नका लागि महत्त्वपूर्ण मानिने photoshop कम्प्युटर चलाउने हरकोहिले नजानी नहुने सफ्टवेयर हो । Photoshop सम्बन्धि अन्य जानकारीमूलक भिडियोहरु यस च्यानलमा क्रमशः अपलोड हुँदै जानेछन् । यस भिडियोमा भने तपाईंले passport size photo बनाउन आवश्यक पर्ने सम्पूर्ण कुराहरू जान्न पाउनुहुनेछ ।
आशा छ यो भिडियोले तपाईंलाई सहयोग पुर्याउनेछ र तपाईंले यसबाट भरपुर फाइदा पनि लिन सक्नुहुनेछ ।
तलबी भरपाइको format का साथै उक्त format अनुसारको दुरुस्तै प्रतिलिपी कसरी तयार गर्ने साथै ती प्रतिलिपीहरुलाई छुट्टाछुट्टै पेजमा कसरी print गर्ने भन्ने page setup सम्बन्धि तरीका सिकाइएको भिडियोको link यहाँ दिइएको छ :
• विद्यालयको तलबी भरपाई Format सजिलै बनाउनुस...
यस च्यानलका ms word, ms powerpoint, ms excel लगायत कम्प्युटर सम्बन्धि महत्त्वपूर्ण जानकारी सहितका सम्पूर्ण भिडियोहरुका लागि प्लेलिस्टको यो Link मा जानुहोला :
Computer Book: • Computer Learning All Videos
शुभकामना कार्ड डिजाइन तरीका भिडियो Link :
• HD Quality को शुभकामना कार्ड बनाउनुस् | H...
नेपाली युनिकोड डाउनलोड र प्रयोग सम्बन्धि भिडियो Link :
• युनिकोड कसरी ?| Nepali Unicode Kasari Type...
यस च्यानलका Excel सम्बन्धि महत्त्वपूर्ण भिडियोहरुका Link :
Excel मा Formula Lock गर्ने सहि तरीका
• Excel मा Formula Lock गर्ने सहि तरीका | Ho...
Row र Column लाई Freeze गर्न जान्नुस्
• Row र Column लाई Freeze गर्न जान्नुस् | Ho...
मार्कसिटलाई लेजरसंग जोड्नुस् Part-2
• मार्कसिटलाई लेजरसंग जोड्नुस् | Mark Ledger...
मार्कलेजर र मार्कसिटलाई पुरै Automatic बनाउनुस् Part-1
• मार्कलेजर र मार्कसिटलाई पुरै Automatic बना...
Page Number, Date र File Path राख्ने तरीका
• Page Number, Date र File Path राख्ने तरीका...
Rank Formula Video :
• Excel मा Rank Formula लगाउन सिक्नुस् | How...
IF Formula Video :
• GPA लाई ग्रेडमा लैजानुस् | IF फर्मुला लगाउ...
Excel 8 Formula Video :
• Excel मा यसरी लगाउनुस् फर्मुला | 8 Most Im...
Excel Tutorial Video For Beginners :
• एक्सेल सिक्नुस् | घण्टौँ लाग्ने मार्कलेजर ...
Excel Page Print Video :
• Excel को प्रत्येक पेज शीर्षक सहित प्रिन्ट ...
Conditional Formatting in Excel Video :
• कन्डिस्नल फर्म्याटिङलाई बुझ्नुस् | स्मार्ट...
Mail Marge Video :
• मेल मर्ज सिक्नुहोस् | एक क्लिकमा सयौं चिठी...
Make Grade In Ms Word Video :
• MS Word मा ग्रेडसिट बनाउन सिक्नुहोस् | सिक...
Dropdown List In Excel
• Excel मा Dropdown List बनाउने ३ तरीका | Ho...
How To Make Form In Ms Excel
• विद्यालयको माग फाराम बनाउने तरिका | How To...
यो भिडियोमा चर्चा गरिएको Power Point मा Image को Background Remove गर्न सिकाइएको भिडियो Link :
• Powerpoint का तीन Trick | 3 Important Powe...
यस च्यानलका Power Point सम्बन्धि महत्त्वपूर्ण भिडियोहरुका Link :
पावरपोइन्ट सिक्नुस् | आफ्नो प्रस्तुतिलाई प्रभावकारी बनाउनुहोस्
• पावरपोइन्ट सिक्नुस् | आफ्नो प्रस्तुतिलाई प...
हाजिरजवाफ प्रतियोगिता | पावरपोइन्ट मार्फत चलाउनुहोस्
• हाजिरजवाफ प्रतियोगिता | पावरपोइन्ट मार्फत ...
पावरपोइन्टमा Hyperlink लगाउन सिक्नुस्
• पावरपोइन्टमा Hyperlink लगाउन सिक्नुस् | Ho...
यसरी ल्याउनुस् विषय अनुसारका कुनैपनि चित्रहरू
• यसरी ल्याउनुस् विषय अनुसारका कुनैपनि चित्र...
Powerpoint का तीन Trick
• Powerpoint का तीन Trick | 3 Important Powe...
Powerpoint मा हातले लेख्ने एनिमेसन दिन सिक्नुस्
• Powerpoint मा हातले लेख्ने एनिमेसन दिन सि...
पावरपोइन्टबाट भिडियो बनाउनुस्
• पावरपोइन्टबाट भिडियो बनाउनुस् | Powerpoint...
Slide Show सम्बन्धित तीन Trick | 3 Hidden Features Of PPT Slide Show
• Slide Show सम्बन्धित तीन Trick | 3 Hidden ...
यस च्यानलमा यस्तै कम्प्युटरका व्यावहारिक समस्या र तिनका समाधानात्मक भिडियोहरु प्रकाशित गरिने गरिन्छ । त्यसैले च्यानल सब्स्क्राइब गरेर हामीसँग जोडिनुहोला ।
तपाईंका कम्प्युटर सम्बन्धि समस्याहरू केके छन् ? कृपया कमेन्ट गर्नुहोला । तपाईंका समस्यामा आधारित भिडियोहरु हामीले निर्माण गर्दै जाने छौँ ।
तपाईंलाई यो भिडियो कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोला ।
साथै भिडियो मन परेमा लाइक, कमेन्ट र च्यानल सब्स्क्राइब गर्न नभुल्नुहोला ।
भिडियो हेरिदिनु भएकोमा तपाईंलाई धन्यवाद !
nepali book
#nepalibook
#How_to_Make_Passport_Size_Photo
#Photoshop_Tutorial
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: